जेठ २, २०७९
काठमाडौंको दक्षिणकाली नगरपालिकामा कांग्रेस विजयी भएको छ । प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसले जित हात पारेको हो । प्रमुखमा कांग्रेसका मोहन बस्नेत ७ हजार २०१ मत ल्याएर निर्वाचित भए भने...
काठमाडौंको दक्षिणकाली नगरपालिकामा कांग्रेस विजयी भएको छ । प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसले जित हात पारेको हो । प्रमुखमा कांग्रेसका मोहन बस्नेत ७ हजार २०१ मत ल्याएर निर्वाचित भए भने...
विराटनगर महानगरपालिका-१६ मा नेपाली कांग्रेसका उम्मेदवार उद्धब भुजेल विजयी भएका छन् । भुजेलले ७५२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कुमार महर्जनले ६८५ मत ल्याएक...
पाल्पाको माथागढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका यमबहादुर चिदी निर्वाचित भएका छन् । उनी ६ हजार १०९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । ...
जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका दामोदरप्रसाद आचार्यले दुई हजार ८०६ प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवा...
बाराको परवानीपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीबीच प्रतिस्पर्धा देखिएको छ । लोसपका उम्मेदवारले अग्रता लिँदा जसपाका उम्मेदवार पछिपछि आइरहेका छन् । लोसपाका मेयर उम्मेदव...
नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले अग्रता कायमै राखेका छन् । उनले ५३२६ मत ल्याएका छन् । यो निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार पशुपतिदयाल मिश्रको भन्दा दोब्बरले बढी हो । मिश्रले २१८१ म...
बाराको जितपुरसिमरा उपमहानगरमा गठबन्धनका माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार राज पौडेलले फराकिलो अग्रता कायम गरेका छन् । उनले ३ हजार २२१ मत ल्याउँदा नेकपा एमालेका मेयर पदका उम्मेदवार सरस्वतीदेवी चौधरील...
सर्लाहीको मलंगवा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने जनता समाजवादी पार्टी (जसपा) नेपालले पछ्याइरहेको छ । नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार नागेन्द्रप्रसाद यादवले ७३१ मत ल्याएर अग्रता लिएका ...
सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेबाट मेयर पदका उम्मेदवार गणेशप्रसाद प्रसाई २ हजार ९४२ मत ल्याएर अग्रस्थानमा छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार रमेश बुढाथोकी २ हजार ४७७ मत ल्याएर पछ्याइरहेका छन् भने...
सर्लाहीको बागमती नगरपालिकामा नेकपा माओवादी केन्द्रका भरतकुमार थापाले अग्रता लिएका छन् । १ हजार ७०८ मत ल्याएर उनी अग्रस्थानमा छन् । नेकपा एमालेका टंकबहादुर बस्नेत १ हजार २९ मत ल्याएर पछ्याइरहेका छन् । नेपा...
सिरहाको सिरहा नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका मेयर उम्मेदवार नवीनकुमार यादवले ३ हजार ६ मत ल्याएर अग्रता कायम गरेका हुन् । नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले २ हजार ...
भरतपुर महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखेका छन् । सोमबार विहान ११ः३० बजेसम्मको मतगणना अनुुसार सुवेदीले ३ हजार ९४४ मत पाएका छन् । उनलाई पाँच दलीय गठबन्धनकी ...
धनुषाको नगराइन नगरपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना कार्य स्थगित भएको छ । केही मतपत्रमा मतदान अधिकृतको दस्तखत नभएको तथा केही मतदानस्थलमा खसेको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भए...
काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । सोमबार विहान ११ः३० बजेसम्मको मतगणनाअनुसार साहले ६ हजार ६९२ मत पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार के...
सिरहाको लहान नगरपालिकामा कांग्रेसका उम्मेदवार एमालेभन्दा दोब्बर मतान्तरसहित अग्रस्थानमा छन् । कांग्रेसका मेयर उम्मेदवार महेशप्रसाद चौधरीले ३ हजार १०५ मत ल्याउँदा निवर्तमान मेयरसमेत रहेका एमालेका मुनी स...
नेपाल मजदुर किसान पार्टीको एकछत्र प्रभाव रहेको भक्तपुर नगरपालिकामा नेमकिपा उम्मेदवार सुनिल प्रजापति जीत नजिक पुगेका छन् । प्रतिस्पर्धीसँग उनको मतान्तर २४ हजारभन्दा बढी छ । सोमवार बिहान ११ बजेसम्मको अपडेट ...
कैलालीको कैलारी गाउँपालिकाको वडा १, २, ३ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा-१ को अध्यक्षमा कांग्रेसका धोजपाल बोहरा एक हजार ११५ मत प्राप्त गरी विजयी भए ।&nb...
तनहुँको व्यास नगरपालिका प्रमुख पदका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले आफूमाथि सांघातिक आक्रमण गर्नेलाई कानूनी कारबाही गर्न माग गरेका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै उनले दोषीमाथि कारबाही गर्न माग गर...