०७ असार २०८३, आइतबार
जेठ २, २०७९

प्रसिद्ध मन्दिर मनकामना मन्दिर रहेको गोरखाको शहीद लखन गाउँपालिकामा माओवादीका रमेशबावु थापा विजयी भएका छन् । नेपाली कांग्रेसका नारायणप्रसाद लामिछानेलाई १ हजार मतान्तरले पराजित गर्दै थापा अध्यक्षमा विजयी भएक...

जेठ २, २०७९

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् ।  पछिल्लो मतपरिणामअनुसार बालेनले ७७७१ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितल...

जेठ २, २०७९

विराटनगर/ विराटनगरमा मत बदर अघिल्लो चुनावमा जस्तै देखिएको  छ  ।   अघिल्लो निर्वाचनमा २४ दशमलव ०७ प्रतिशत मत बदर भएको विराटनगरमा अहिले जारी मतगणनामा मेयर पदमा  ३१ दशमलव ४८ प्रत...

जेठ २, २०७९

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा फेरि एमालेले अग्रता बढाएको छ ।  शुरुआती अग्रता लिएका एमालेका मिठाराम अधिकारी बीचमा पछि परेका थिए । मेयरका एमाले उम्मेदवार अधिकारी ४ हजार ७३८ मतसहित अग्रस्थानमा ...

जेठ २, २०७९

ललितपुर महानगरपालिका वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादी (एस)ले जितेको छ । सोमवार सम्पन्न मतगणनाअनुसार नेकपा एकीकृत समाजवादीका राजेश कुमार महर्जनले १ हजार ८३० मत सहित निर्वाचित भएका हुन् ।  उ...

जेठ २, २०७९

काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार रजनी थापाले अग्रता बढाएकी छन् ।  शुरुआती गणनामा पछि परेकी रजनीले सोमवारदेखि अग्रता बढाएकी हुन् । सोमवार साँझसम्मको गणनामा रजनी...

जेठ २, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।  मतपरिणामअनुसार महर्जनले ४७३० र एमालेका हरिकृष्ण व्यञ्जनकारले १७४४ मत पा...

जेठ २, २०७९

काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभागृहमा जारी छ । सोमबार साँझसम्म करीब २० हजार मत गनिसक्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेसकी उम्मेदवार सिर्जना ...

जेठ २, २०७९

स्याङ्जाको गल्याङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार गुरुप्रसाद भट्टराईले जितेका छन् । भट्टराईले ९ हजार ६२१ मत ल्याएर विजयी हुँदा उनको प्रतिस्पर्धी नेकपा एमालेका सूर्यप्रसाद गैह्रेले ८ हजार ९२२मत ...

जेठ २, २०७९

तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जीत हासिल गरेको हो ।  गाउँपालिकाको अध्य...

जेठ २, २०७९

पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।  गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ७ वटै वडामा नेकपा एमाले प्यानलसहित विजयी भएको हो ।  एमालेका मुक्तबहादुर सारु ६ हजार ६५२ मत प्राप्त ग...

जेठ २, २०७९

म्याग्दीको मंगला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा भारी मतका साथ सतप्रसाद रोका विजयी भएका हुन् । रोकाले कुल ३ हजार ९६८ मत प्राप्त गरी दोस्रो पटक अध्यक्षमा निर्व...

जेठ २, २०७९

चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहाललाई ५४ मतले पछाडि पार्दै विजय सुवेदीले अग्रता कायम गरिरहेका छन् । १४ हजार ३० मत गन्दा नेकपा एमालेबाट मेयर उम्मेदवार बनेका सुवेदीले ४७५७ मत पाएका छन् । गठबन्धन...

जेठ २, २०७९

डोटीको सायल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी ३ हजार २४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका...

जेठ २, २०७९

वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । सोमबार दिउँसो ४ बजेसम्म १३५ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ ।  त्यसमध्ये अहिलेसम्म एमालेले ४८ स्थानीय तहमा जित निकालेको छ । कांग्रेसल...

जेठ २, २०७९

बझाङको दुर्गाथली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिलबहादुर थापा विजयी भएका छन् ।  सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका उनी २ हजार ८३४ मतले ल्याएर विजयी भएका हुन् ।  नेकपा एम...

जेठ २, २०७९

ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ । अध्यक्षमा माओवादीका विजयप्रकाश वनेम २ हजार ६०९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी...

जेठ २, २०७९

हेटौंडा उपमहानगरको प्रमुखमा नेकपा (एस)ले अग्रता बढाएको छ ।  १५ हजार २५५ गन्दा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (एस)की मीनाकुमारी लामाले ४७२९ मत ल्याएकी छन् ।  दोस्रो स्थानमा राप्रपाका दीपकबहा...