१० असार २०८३, बुधबार
जेठ २, २०७९

काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा रोचक प्रतिष्पर्धा देखिएको छ । कुनैबेला नेकपा एमाले, कुनै बेला राप्रपाले लिड गरिरहेकोमा अहिले नेकपा एसले अग्रता लिइरहेको छ । सोमवार रातिसम्मको नतिजामा नेकपा एसका ...

जेठ २, २०७९

सल्यानको कपुरकोट गाउँपालिकामा नेकपा एकीकृत समाजवादी (एस)ले जीत हात परेको छ । यसअघि उदयपुरको उदयपुरगढीमा पहिलो जीत हात पारेको नेकपा एसले कपुरकोटमा दोस्रो जीत दर्ता गरेको हो ।  पालिका अध्यक्षमा...

जेठ २, २०७९

काठमाडौंको टोखा नगपालिकाको मेयरका लागि भइरहेको मतगणनामा नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले अग्रता लिइरहेकी छिन् । तीव्र प्रतिष्पर्धा भइरहेको मतगणनामा सोमवार रजनीले अग्रता लिएकी हुन् ।  सोमवार...

जेठ २, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ८ हजार ४२० मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले...

जेठ २, २०७९

नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष राजेशकुमार अर्याल वडाध्यक्षमा निर्वाचित भएका छन् ।  नेकपा एमालेको तर्फबाट तानसेन नगरपालिका वडा नं. ९ को वडाध्यक्षमा उम्मेदवारी दिएका अर्याल ३२२ मतान्तरसहित निर्वा...

जेठ २, २०७९

उदयपुरको उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले जितेको छ । गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मान बहादुर केप्छाकी मगर ४ हजार ९४२ मत सहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्...

जेठ २, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र तर्फका उम्मेदवार बालेन शाहले ८ हजार २ सय ४८ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४ हजार ३४२ मत पाएका छन् । बालेन र ...

जेठ २, २०७९

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन र उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्य फराकिलो मतान्तरसहित अगाडि बढिरेहका छन् । ललितपुर महानगरमा ९ हजार ७८० मत गणना हुँदा नेपाली  कांग्रेसका उम्मेदव...

जेठ २, २०७९

अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भीम साउद विजयी भएका छन् ।  साउद ३ हजार ९८२ मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादु...

जेठ २, २०७९

विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । पछिल्लो मत अपडेटअनुसार कोइरालाले ६ हजार ३४३ मतसहित अग्रता कायम गरेका हुन् । उनका प्रतिद्वन्द्वी ने...

जेठ २, २०७९

मोरङको बूढीगंगा गाउँपालिकामा मतगणना रोकिएको छ । एमालेले बूढीगंगा गाउँपालिका-४ मा पुनः मतगणना हुनुपर्ने माग  गरेको छ ।  आइतवार राति सार्वजानिक भएको अन्तिम मत परिणामअनुसार बूढीगंगा-४ म...

जेठ २, २०७९

तेह्रथुमको लालीगुराँस नगरपालिकामा बहुमतसहित नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  नगरपालिकाको प्रमुखमा कांग्रेसका अर्जुन माबोहाङ ५ हजार १३९ मतसहित निर्वाचित भए ।  उनका प्रतिद्वन्द्वी ने...

जेठ २, २०७९

काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् ।  पछिल्लो मतपरिणामअनुसार बालेनले ८०३७ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितल...

जेठ २, २०७९

विराटनगर महानगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता कायम राखेका छन् । १८ हजार ६१८ मत गणना गर्दा विराटनगर महानगरमा कोइरालाले ५ हजार ९०८ मत ल्याएका छन् ।  उनका निकटतम ...

जेठ २, २०७९

नेपाली कांग्रेसका प्रतिनिधिले मतपत्र च्यातेपछि ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ३ को मतगणना रोकिएको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष उम्मेदवारको मत बराबर भएपछि पुन: मतगणना गर्ने क्रममा कांग्र...

जेठ २, २०७९

विराटनगर महानगरपालिकामा मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम गरेका छन् ।  जारी मतगणनामा कोइरालाले ५ हजार ६९३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागर थापाल...

जेठ २, २०७९

गुल्मीको धुर्कोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्षमा नेकपा एमालेकी सीता गिरी निर्वाचित भएका छन् । माओवादीका पोखरेलले ६ हजार ८९ मत ल्याएर अध्यक्ष जित्दा उनका निकटतम प्रतिद्व...

जेठ २, २०७९

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ । मकालुमा कांग्रेसका वाङ्दिछिरिङ शेर्पाले ३ हजार  १७ मत ल्याएर विजयी भए ।  उनका प्रतिद्वन्द्वी एमालेका भरतकुमार कटुवालले २४ सय...