जेठ २, २०७९
वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । सोमबार दिउँसो ४ बजेसम्म १३५ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये कांग्रेसले ५५ स्थानीय तहमा जित हासिल गरेको छ । त्यसैगरी, ५८ ...
वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । सोमबार दिउँसो ४ बजेसम्म १३५ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । त्यसमध्ये कांग्रेसले ५५ स्थानीय तहमा जित हासिल गरेको छ । त्यसैगरी, ५८ ...
पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्य ५ सय मतान्तरले अगाडि देखिएका छन् । सोमवार अपरान्हसम्मको मतगणनामा नेकपा एसका उम्मेदवार आचार्यले ४ हजार ८४८ मतसहित अग्र...
नेपाली कांग्रेसको गढ मानिने स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका कृष्ण खाणले अग्रता लिएका छन् । सोमवार दिउँसोसम्मको मतगणनामा एमालेका खाणले ६ हजार ९३३ मतसहित अग्रता लिएका हुन् । कांग्रेस...
सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षका राजाबाबु यादव निर्वाचित भएका छन्। पढ्ने उमेरमै उनी गाउँपालिकाको अध्यक्ष बन्न सफल भएका छन्। माओवादी नेता तथा पूर्व सांसद शिवजी यादवका छोरा भएकै का...
चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहाललाई ५५ मतले पछाडि पार्दै विजय सुवेदीले अग्रता कायम गरिरहेका छन् । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेबाट मेयर उम्मेदवार बनेका सुवेदीले ४५५० मत पाएका छन् । गठब...
मोरङको विराटनगर महानगरपालिकामा कांग्रेसका नागेश कोइरालाले अग्रता लिइरहेका छन् । १७ हजार ३९४ मत गणना गर्दा कोइरालाले ५५३२ मत ल्याएर अग्रता कायम गरिरहेका छन् । एमालेका सागर थापाले ३९७४ मत ...
सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरूले जितेका छन् । अध्यक्षमा माओवादीका राजाबाबु यादव ४ हजार ८१ मत र उपाध्यक्षमा गीता देवी ३ हजार ५२३ मत ल्याएर निर्वाचित भएक...
चितवनको भरतपुर महानगरपालिकामा रेनु दाहाललाई ३८ मतले पछाडि पार्दै विजय सुवेदीले अग्रता कायम गरिरहेका छन् । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेबाट मेयरमा उम्मेदवार बनेका सुवेदीले ४४५१ मत पाएका छन् । ग...
बैतडीको सिगास गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका उम्मेदवार हरिसिंह धामी ३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एम...
बाजुराको गौमूल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । अध्यक्षमा एमालेका हरिबहादुर रोकायाले ३ हजार ४३४ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी...
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र राना ४ हजार १०३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ए...
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बरभन्दा बढी मतान्तरको अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले ७०८९ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव...
कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जीत हात पारेको छ । अध्यक्षमा एमालेका निर्मल राना ४ हजार ५१६ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षमा एमालेकै सपना चौधरी ३ हजार ५६१ म...
कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नवराज ओझा विजयी भएका छन् । ५ हजार ७४९ मत ल्याएर उनी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी गी माया गुरुङले ४ हजार १३७ मत ल्याएकी थि...
काठमाडौंको उपप्रमुख उम्मेदवार एमालेकी सुनिता डंगोलले ६३४६ मत प्राप्त गरेकी छन् । यो भनेको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठको भन्दा ४५६२ मतले बढी हो । श्रेष्ठ...
नेपाल मजदुर किसान पार्टीको एकछत्र प्रभाव रहेको भक्तपुर नगरपालिकामा नेमकिपा उम्मेदवार सुनिल प्रजापति भारी मतसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै २६ हजार मतान्तरले प्रजापति विजयी भएका हु...
हेटौंडा उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामाले अग्रता कायम गरेकी छिन् । सोमबार दिउँसो १ बजेसम्म १३ हजार ४९५ मत गणना हुँदा लामालाई ४ हजार १३५ मत प्राप्त भएको छ । ...
हेटौंडा उपमहानगरको प्रमुखमा नेकपा (एस)ले अग्रता केही बढाएको छ । गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (एस)की मीनाकुमारी लामाले ४१३५ मत ल्याएकी छन् । दोस्रो स्थानमा राप्रपाका दीपकबहादुर सिंहले ३...