जेठ २, २०७९
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेले विजयी शुरूआत गरेको छ । १ नम्बर वडाबाट एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । गठबन्धनका उम्मेदवारलाई हराउँदै वडाध्यक्षमा फर्सुराम गिरी विजयी भएका छन्...
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेले विजयी शुरूआत गरेको छ । १ नम्बर वडाबाट एमालेका उम्मेदवार प्यानलसहित विजयी भएका छन् । गठबन्धनका उम्मेदवारलाई हराउँदै वडाध्यक्षमा फर्सुराम गिरी विजयी भएका छन्...
गोरखाको वारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् । भट्टले ५ हजार ७१९ मत ल्याए भने उनका निक...
पाल्पाको तानसेन नगरपालिकामा सोमवार बिहानसम्म ७ वटा वडाको मतगणना सकिएको छ, जसमा ७ वटा वडामै ५ दलीय गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । वडा नं. १ मा गठबन्धनतर्फका उम्मेदवार कांग्रेसका सुनिलकुमार ...
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको गृहनगर विराटनगर–१७ मा जसपाले खाता खालेको छ । जसपाका समिम कमर मिया १ हजार ४५० मत ल्याउँदै विजयी भएका छन् । प्यानलसहित जसपाले १७ नम्बर वडा ...
हेटौंडा उपमहानगरको प्रमुखमा नेकपा (एस)ले अग्रता लिएको छ । गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (एस)की मीनाकुमारी लामाले ३७०४ मत ल्याएकी छन् । दोस्रो स्थानमा राप्रपाका दीपकबहादुर सिंहले ३६६३ मत...
धनकुटाको छथर जोरपाटी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका छत्रबहादुर सुब्बा ४३५९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका शेरब...
विराटनगर महानगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । १९ नम्बर वडाको अन्तिम मतपरिणाम अनुसार एमालेका श्याम घिमिरेले ९८७ मत ल्याउँदै विजयी भएका छन् । वडामा एमालेले प्यानल नै जितेको छ । २०७४ सालको निर्...
जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका मनोज साहले दोब्बरभन्दा बढीको मतान्तर बनाएका छन् । साहले २ हजार ३३६ मत ल्याउँदा नेकपा एमालेका शिवशंकर साहले १ हजार ४९ मत र ...
काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले दोब्बर मतान्तरको अग्रता कायमै राखेका छन् । १५ हजार ९१० मत गनिसक्दा बालेनले ६४८६ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्...
सर्वाधिक चासोका साथ हेरिएको काठमाडौं महानगरपालिकासहित अधिकांश नगरपालिकामा मतगणना चलिरहेको छ । सोमवार बिहानसम्मको गणनामा महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायम छ भने बहुसंख्यक नगरपालि...
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीको अग्रता कायमै छ । जनमत पार्टीका मेयरका उम्मेदवार विरेन्द्र माझीले ३ हजार ६२ मत ल्याएर अग्रता कायमै राख्न सफल भएका छन् । जनता समाजवादी पार्टी (ज...
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार झिनो मतले अघि बढेका छन् । सोमवार बिहानको नतिजामा कांग्रेसका चन्द्रमान श्रेष्ठ ५ हजार ६५१ मतसहित अगाडि छन् । नेकपा एमालेका दीपक पन्थी ५ ...
काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर उम्मेदवार रजनी थापाले आफ्नो अग्रता कायमै राख्न सफल भएकी छन् । थापाले ५ हजार ११२ मत ल्याएर अग्रता कायमै राखेकी छन् । नेकपा एमालेका मेयर उम्मेदवार तथा ...
बाग्लुङ जिल्लाको गलकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा गैरे विजयी भएका छन् । सोमवार बिहान सम्पन्न मतगणनामा ५ हजार ४१४ मत पाएर गैरे मेयरमा विजयी भएका हुन् । एमालेका पूर्णबहादुर काउचा ३ ह...
गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार यदु ज्ञवालीले अग्रता लिएका छन् । सोमवार बिहानसम्मको मतगणनामा माओवादी उम्मेदवार ज्ञवालीले ३ हजार ३३ भोटसहित अग्रता लिएका छन् । नेकपा एम...
धनुषाको हंसपुर नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ । नेपाली कांग्रेसबाट मेयर उम्मेदवार प्रदीपकुमार यादवले १ हजार १३१ मत ल्याएर अग्रता कायम राखेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीबाट निवर्तमान ...
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमालेबाट मेयरका उम्मेदवार सुखदेव यादवले १ हजार ५४५ मत ल्याएर अग्रता लिएका छन् । नेपाली कांग्रेसका निवर्तमान मेयर समेत रहेका योगेन्द्र पजि...
काठमाडौं महानगरपालिकामा १४ हजार ९११ मतगणना भएको छ । जारी मतगणनामा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । सोमवार बिहान साढे ७ बजेसम्म बालेनले ५ हजार ७८५ मत पाएका...