१० असार २०८३, बुधबार
जेठ २, २०७९

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ । गाउँपालिकामा माओवादीका पुनीराज घर्ति ३ हजार ९१३ मतसहित विजयी भएका छन्।  उनले नेपाली कांग्रेसका तेजेन्द्र खाम मगरलाई पर...

जेठ २, २०७९

बुटवल । पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा नेकपा एमालेले जित निकालेको  छ । सोमवार बिहान  एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन् । श्रेष्ठले प्रतिद्वन्द्वी नेकपा माओवा...

जेठ २, २०७९

इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा  हेमन्त राई ३ हजार ८१८ मत सहित विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई पराज...

जेठ २, २०७९

डडेल्धुराको नवदुर्गा गाउँपालिका अध्यक्षमा कांग्रेस निर्वाचित भएको छ ।   नेपाली कांग्रेसका उमेदवार लक्ष्मी प्रसाद अवस्थी २ हजार ८७९ निर्वाचित भएका छन् ।  उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का ...

जेठ २, २०७९

डोटीको बोगाटन फुड्सिल गाउँपालिकामा नेकपा माओवादी केन्द्रले  जितेको छ । गाउँपालिका अध्यक्षमा २६ मतान्तरले माओवादीका कमलबहादुर गडसिला विजयी भएका छन् ।  एमालेका हस्तबहादुर बुढाले २ हजार २४ मत ...

जेठ २, २०७९

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा निमाग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले ५ हजार ३८६ मत प्राप्त गरेका छन् ।  उनका प्रतिद्वन्द्वी नेकपा एमालेका...

जेठ २, २०७९

मकवानपुरको ईन्द्र सरोवर गाउँपालिकामा नेकपा एमाले  विजयी भएको छ । सो गाउँपालिकामा एमालेका उम्मेदवार देवकृष्ण पुडासैनी शर्मा ३ हजार ७२२ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कां...

जेठ २, २०७९

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ । पछिल्लो मतगणना अनुसार मेयर पदमा कांग्रेसका  चिरी बाबु महर्जनले २ हजार ५७१ मत प्राप्त गरेका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी ने...

जेठ २, २०७९

सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेसले जीत हात पारेको छ । कांग्रेसले पालिका  अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जीत हात पारेको हो ।  गाउँपालिका अध्यक्षमा कांग्रेसका खिलराज बस्नेत १६४८ मत...

जेठ २, २०७९

भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमाले विजय भएको छ । सो गाउँपालिकामा एमालेका प्रेमकुमार राई ४ हजार ४२ मत सहित अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गजेन्द्र कार्कीले ३ ह...

जेठ २, २०७९

पाल्पाको तिनाउ गाउँपालिकामा नेकपा एमालेले जितेको छ । गाउँपालिकाको अध्यक्ष पदमा एमालेका ५ हजार ९० मत सहित प्रेम श्रेष्ठ निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी  नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठले ४...

जेठ २, २०७९

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । जारी मतगणना अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन शाह ५ हजार मतको नजिक पुगेका छन् । उनले ४ हजार ९ सय ५ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव...

जेठ २, २०७९

तेह्रथुमको फेदाप गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ । आइतवार मध्यरातमा सकिएको मतगणना अनुसार अध्यक्ष पदमा कांग्रेसका केशवप्रसाद भेटवालले ४ हजार ४१ मतसहित निर्वाचित भएका छ...

जेठ २, २०७९

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम नै राखेका छन् । सत्ता गठबन्धन र एमालेका उमेदवारलाई पछि पार्दै उनले निरन्तर अग्रता कायम राखेका हुन्।  हालसम्म १२ हजार ६१५ मतगण...

जेठ २, २०७९

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कैसाङनुर्पु तामाङ निर्वाचित भएका छन् । उनले २ हजार ५६३ मत पाए ।  उनका प्रतिद्वन्द्वी   नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले २ हजार ८० ...

जेठ २, २०७९

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ । सो पालिकामा कांग्रेसका मिनबहादुर गुरुङ ७०९९ मत सहित  निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विक्रम गुरुङले ६ ह...

जेठ २, २०७९

मोरङको लेटाङ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।  मेयरमा एमालेका भुपेन्द्र कुमार लावतीले २ हजार २५९ मत ल्याउँदा कांग्रेसका लोकेन्द्र ढकालले  १ हजार ६८२ मत पाएका छन् ।   उपमेयरमा...

जेठ २, २०७९

पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायम राखेका छन् । आइतवार राति साढे ११ बजेको अपडेट अनुसार मेयरमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका आचार्यले १ हजार ६...