बैशाख ३१, २०७९
अछामको साँफेबगर नगरपालिकाको दुई मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ । नगरपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय 'क' र 'ख' मतदान केन्द्रमा पुन : मतदान गरिने निर्वाचन आयोगका उपसचिव ऋ...
अछामको साँफेबगर नगरपालिकाको दुई मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ । नगरपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय 'क' र 'ख' मतदान केन्द्रमा पुन : मतदान गरिने निर्वाचन आयोगका उपसचिव ऋ...
महोत्तरीको जलेश्वर नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले शुरुआती अग्रता लिएको छ । ८८ मत गन्दा जसपाका प्रमुख पदका उम्मेदवार सुरेश साह सोनारले ४४ मत प्राप्त गरेका छन् । त्यस्तै लोसपाका रामशंकर मिश्रल...
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार १ मतले निर्वाचित भएका छन् । जसपाका उम्मेदवार (उदयराज गडेरिया) बाबुराम पालले ९ सय ९२ मत ल्याएर निर्वाचित हुँदा...
पाल्पाको रम्भा गाउँपालिका-५ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। वडाध्यक्ष पदमा १ हजार १३८ मत प्राप्त गरेर एमालेका खुमकान्त बस्याल विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फ नेपाली कांग्रेसका उ...
कपिलवस्तुको बिजयनगर गाउँपालिका वडा १ मा ज्वाईंलाई हराउँदै ससुरा विजयी भएका छन्। नेकपा एमालेबाट ससुरा ईन्द्र थारु र उनका ज्वाइँ जनता समाजवादी पार्टीबाट बुधराम थारुबीच प्रतिस्पर्धा र...
ललितपुर महानगरमा ४०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले २१९ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले भने ९७ मत मात्रै पाएका छन् । ललितपुर महानगरको उपप्...
काठमाडौँको चन्द्रागिरि नगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिएको छ । स्थानीय तहको वैशाख ३० मा सम्पन्न मतदानको शनिवार दुई हजार ५०० मत गणना हुँदा नेकपा (एमाले)का उम्मेदवार उत्तमबहादुर राउतले ९४० मतका...
हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाको मतगणना साँझ ६ बजेदेखि शुरू भएको छ । वडा नं १ देखि ८ सम्म रहेको सिमकोट गाउँपालिकामा शुक्रबार नै मतपेटिका पुगेको भए पनि दिउँसो ढिला गरी सर्वद...
रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ । रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा (माओवादी केन्द्र)का प्र...
रौतहटको गौर नगरपालिका मेयरमा नेकपा (एस)ले अग्रता लिएको छ । ९०७ मत गन्दा नेकपा (एस)का उम्मेदवार शम्भु शाहले ५१३ मत पाएका छन् । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार अजयकुमार गुप्ताले...
मोरङको पथरी शनिश्चरे नगरपालिकामा कांग्रेसले शुरूवाती अग्रता लिएको छ । कांग्रेसका नगेन्द्र सुब्बाले ८४ मत प्राप्त गरेका छन् भने एमालेका मोहन प्रसाद तुमाफोले ६८ मत ल्याएका छन् । माओवादीका दिननाथ...
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा गठबन्धनले अग्रता लिएको छ । गठबन्धनबाट मेयरका उम्मेदवार बनेका नेपाली काँग्रेसका रामकृष्ण खाँणले कुल ८५० मत गणना हुँदा ३२४ मत ल्याएका छन् । उनलाई नेकपा एमा...
जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले निरन्तर मतान्तर बढाउँदै लगेका छन् । ११८० मत गणना गर्दा उनले ४०६ मत ल्याएर आफ्नो अग्रतालाई कायम राख्न सफल भएका छन् । उनलाई नेकपा एमालेक...
बेलबारी । मोरङको बेलबारी नगरपालिकाको प्रमुखमा एमालेले शुरूवाती अग्रता कायम नै राखेको छ । एमालेका दिल प्रसाद (डिपि)राईले ७ सय ५३ मत ल्याएका छन् । कांग्रेसका महेन्द्र सुवेदीले ५ सय ३३ मत ल्य...
कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो मतान्तरका साथ अग्रता कायमै राखेको छ । शनिवार साँझ ६ बजेसम्मको मतगणनाअनुसार नागरिक उन्मुक्ति पार्टीका मेयर पदका उम्मेदवार ...
झापाको दमक नगरपालिकामा नगरप्रमुखमा एमालेले अग्रता कायम गरिरहेको छ । एमालेकी गीता अधिकारीले ६९७ मत प्राप्त गर्दा राप्रपाका राम थापाले ६४१ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर १ मा मतगणना भईरह...
ललितपुर महानगरमा ३०० मत गणना हुँदा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले १५५ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले भने ७८ मत मात्रै पाएका छन् । ललितपुर महानगरको उपप्रमुखमा भने नेकपा ए...
माओवादीको आधार इलाका मानिने रोल्पा जिल्लाको एक गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । गंगादेव गाउँपालिकामा नेपाली कांग्रेसका हरिबहादुर पुन ५८४ मतसहित अग्रस्थानमा छन् । दोस्रो स्थानमा रहेका ...