१८ असार २०८३, बिहीबार
बैशाख ३१, २०७९

निर्वाचन आयोगले अबको २ घण्टाभित्र सबै पालिकाको मतगणना शुरू हुने जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले लगभग सबै ठाउँमा मतगणना शुरू भइसकेको बताएका छन् । ‘रिपोलिङ हुने ठाउँबाह...

बैशाख ३१, २०७९

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको मतगणना शनिवार बिहानदेखि शुरू भएको छ । मतगणनाबारे निर्णय लिन शुक्रवार राति बसेको सर्वदलीय सर्वपक्षीय बैठकले शनिवार ७ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको भए पनि केहीबेर...

बैशाख ३१, २०७९

रुपन्देहीको सैनामैना नगरपालिकामा प्रारम्भिक मतगणना हुँदा नेकपा एमाले अगाडि देखिएको छ तर प्रमुखमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । हालसम्म २०० मत गणना हुँदा एमालेका प्रमुख पदका उम्मेदवार...

बैशाख ३१, २०७९

इलामकाे सूर्योदय नगरपालिका प्रमुखमा नेकपा (एस)ले अग्रता लिएको छ ।  नेकपा (एस)का रनबहादुर राईले १५८ मत प्राप्त गरेका छन् भने एमालेका जिमान कागतेले १५२ मत ल्याएका छन् ।  कागते प्रदेश...

बैशाख ३१, २०७९

मुगुको छायाँनाथ रारा नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट मेयर उम्मेदवार विष्णुकुमार भामले १२६, एमालेबाट डम्बरबहादुर रावलले ९८, माओवादी केन्द्रका सुरबहादुर बुढाले ५० मत पाएका छन् ।  त्...

बैशाख ३१, २०७९

जनकपुरधाम उपमहानगरपालिकामा गठबन्धनको उम्मेदवारले लज्जास्पद मत पाउँदा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएको छ । हालसम्म ४०० मतको गणना हुँदा नेपाली कांग्रेसबाट बागी बनी स्वतन्त्र उम्मेदवारी दिएका मनो...

बैशाख ३१, २०७९

काठमाडौं जिल्लाका १० नगरपालिका मध्ये ७ वटामा मतगणना शुरू भएको छ । प्रारम्भिक मतगणनामा कांग्रेसले धेरै ठाउँमा लीड गरेको छ ।  शुरू भएकामध्ये ४ नगरपालिकामा कांग्रेस, ३ नगरपालिकामा एमाले र १ नगरपालिका...

बैशाख ३१, २०७९

पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेले अग्रता लिएको छ । प्रारम्भिक मतगणना हुँदा नेकपा एमालेका लालबहादुर श्रेष्ठले ४२ मत ल्याएर अग्रता लिएका छन् । नेपाली कांग्रेसका बृहस्पति कृष्ण श्रेष्ठले ३५, ...

बैशाख ३१, २०७९

महोत्तरीको बर्दिवास नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवारले अग्रता लिएका छन् । ४६७ मतगणना हुँदा कांग्रेसबाट बागी भई स्वतन्त्र उम्मेदवारी दिएका प्रह्लाद क्षेत्रीले अग्रता लिएका छन् । हालसम्म ४६७ मतगणना ग...

बैशाख ३१, २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । बुटवल वडा नं. १ को ६०० मत गणना हुँदा कांग्रेसका खेलराज पाण्डेले २५६ मत पाउँदा राप्रपाका मृगेन्द्र...

बैशाख ३१, २०७९

धुलिखेल नगरपालिकामा ९०० मतगणना हुँदा नेपाली कांग्रेसका बागी उम्मेदवार विदुर बस्नेतले अग्रता लिएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका उनले ४०६ मत ल्याएर अग्रता कायम राखेका छन् भने गठबन्धनबाट नेकपा एकीकृत समा...

बैशाख ३१, २०७९

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ ।  वडाध्यक्षमा माओवादीका टेकबहादुर पुन ५६१ मत ल्याएर विजयी भएका हुन् । प्रतिस्पर्धी कांग्रेसका खलबहादुर पुनले २८१ मत ल्याए...

बैशाख ३१, २०७९

गुल्मीको रेसुङ्गा नगरपालिकाको ४ वडाको मतगणना सकिएको छ । वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिँदा ४ वटै वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  मेयर पदमा पनि कांग्रेसले नै अग्रता लिएको ...

बैशाख ३१, २०७९

सर्लाहीको हरिपूर्वा नगरपालिकामा ६८३ मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट मेयरका उम्मेदवार विनोदकुमार साह तेलीले १९४ मत ल्याएर अग्रता लिएका छन् ।  नेकपा एमालेका जयप्रकाश याद...

बैशाख ३१, २०७९

सुदूरपश्चिमको प्रदेश राजधानी रहेको कैलाली जिल्लामा ६७.४४ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीबाट प्राप्त जानकारी अनुसार ५ लाख २५ हजार १२९ मत रहेको कैलालीमा ३ लाख ५२ हजार २२ मत खसेको छ । ...

बैशाख ३१, २०७९

गुल्मी जिल्लाको सदरमुकाम रहेको रेसुंगा नगरपालिकामा कांग्रेसले मतान्तर बढाउँदै लगेको छ । कांग्रेस उम्मेदवार खिलध्वप पन्थीले १ हजार ८२९ मत पाउँदा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेले १ हजार ३६५ मत प्राप्...

बैशाख ३१, २०७९

स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको मतगणना शुरू भएको छ । हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा मतगणना शुरू भएको हो । मतगणना ४ वटा कोठामा एकैपटक शुरू गरिएको हेटौंडा...

बैशाख ३१, २०७९

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कांग्रेसले अग्रता कायम राखेको छ । मेयरका उम्मेदवार कांग्रेसका सुरेन्द्र श्रेष्‍ठले ४३७ मत पाएका छन् भने एमालेका मदनसुन्दर श्रेष्‍ठले २८६ मत पाएका छन् ।  यसै ग...