१९ असार २०८३, शुक्रबार
बैशाख ३१, २०७९

नुवाकोटको तादी गाउँपालिका–१ मा ५०० मत गणना हुँदा नेकपा एमालेले अग्रता लिएको छ । मतगणनाअनुसार सूर्यमा १८७ मत, रुखमा १७१ मत, हँसियाहथौडामा ११७ मत, कलममा २० मत, हलोमा ५ मत खसेको छ ।

बैशाख ३१, २०७९

रुपन्देहीको देवदह नगरपालिकामा मतगणना शुरू भएको छ । १ नम्बर वडाको १०० मतगणना हुँदा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार हिराबहादुर खत्रीले ३६ र नेकपा एमालेका उम्मेदवार ध्रुव...

बैशाख ३१, २०७९

नुवाकोटको विदुर नगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । नगरपालिकाको मेयर पदमा कांग्रेसले अग्रता लिएको छ भने उपमेयरमा राप्रपाले अग्रता लिएको छ । कांग्रेस र माओवादी केन्द्रबीच ग...

बैशाख ३१, २०७९

भक्तपुरमा मतगणना सुरु भएको छ । मध्यपुरथिमी र सूर्यविनायक नगरपालिकामा मत गणना सुरु भएको हो । चाँगुनारायण र भक्तपुर नगरपालिकामा भने शुरु भएको छैन ।  भक्तपुरमा ७६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जा...

बैशाख ३१, २०७९

मनाङको चामे गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् ।  उनले ३ सय २५ मत ल्याइन् । प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् । अध्यक्षमा एमाले...

बैशाख ३१, २०७९

बर्दियाका ८ पालिकामा मतगणना शुरू भएको छ ।  गुलरिया, राजापुर, मधुवन, ठाकुरबाबा, बासगडी बार बर्दिया नगरपालिका र गेरुवा र बढैयाताल गाउँपालिकामा मतगणना शुरू गरिएको निर्वाचन कार्यालयले जनाएको छ । 

बैशाख ३१, २०७९

मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएका छन् । शनिवार बिहान सार्वजनिक मतपरिणाम अनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बरा...

बैशाख ३१, २०७९

मतगणनामा ढिलाइ हुँदा धनगढी उपमहानगरपालिकामा झडप भएको छ । मतगणनाको मागसहित नाराबाजी भएपछि  उपमहानगरमा झडप भएको हो ।  स्वतन्त्र पक्षधरले राति १२ बजेदेखि नै मतगणना गर भन्दै मतगणनास्थल नगरपाल...

बैशाख ३१, २०७९

पूर्वी नवलपरासीमा शनिवार बिहान २ बजेबाट मतगणना शुरू भएको छ । गैंडाकोट, कावासोती, देवचुली, मध्यविन्दु नगरपालिका बुलिंटार, हुप्सेकोट र बिनयीत्रिवेणी गाउँपालिकामा मतगणना शुरू गरिएको निर्वाचन कार्यालयले जन...

बैशाख ३१, २०७९

रुपन्देहीको बुटवल उपमहानगरमा मतगणना शुरू भएको छ। बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा सर्वदलीय बैठकपछि मतगणना शुरू भएको हो। राति १२ बजेदेखि मतगणना शुरू गर्ने भनिएपनि सर्वदलीय बैठकमा विवाद भएका कारण ड...

बैशाख ३१, २०७९

मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले जीतको खाता खोलेको छ । गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । यसअघि पनि उनी अध्यक्ष थिए । घलेले ३ सय २० मत ल्याएका छन् ।  उ...

बैशाख ३१, २०७९

सल्यानको ६ पालिकामा मतगणना शुरू भएको छ । शारदा नगरपालिका, दार्मा, कुमाख, कालिमाटी, त्रिवेणी र छत्रेस्वरी गाउँपालिकामा मतगणना शुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १० स्थानीय तह रहेको सल्या...

बैशाख ३१, २०७९

महोत्तरीको बर्दिवास नगरपालिकाको मतगणना शुरू भएको छ ।  सर्वदलीय बैठकको निर्णयपछि मतगणना शुरू गरिएको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार बर्दिवासको १४ वटा वडामध्ये ८ नम्बर ...

बैशाख ३१, २०७९

भरतपुर महानगरपालिकाको मतगणना शनिवार बिहान ८ बजेबाट शुरू हुने भएको छ। चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित मतगणना स्थलमा बसेको सर्वदलीय बैठकले बिहान मात्रै मतगणना शुरू गर्ने निर्णय गरेको मुख्य निर्वाचन अ...

बैशाख ३१, २०७९

मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् ।   उनले १ सय ५८ मत ल्याएर निर्वाचित भएका हुन् । औपचारिक घोषणा हुन बाँकी नै छ । उनका प्रतिद्वन्द्वी स्वतन्त्रका कृ...

बैशाख ३१, २०७९

मनाङको नासों गाउँपालिका १ को वडाध्यक्षमा एमालेका मिनराशी गुरुङ विजयी भएका छन् ।  शनिवार बिहान साढे १ बजे सार्वजनिक मतपरिणामअनुसार गुरुङ १६४ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसकी ल...

बैशाख ३१, २०७९

रसुवा जिल्लाको चार वटा स्थानीय तहमा मध्यरातिबाट मतगणना शुरू भएको छ ।  जिल्लाका ५ वटा स्थानीय तहमध्ये कालिका, उत्तरगया, नौकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको मत गणना मध्यरातबाट शुरू भएको निर्वाचन अधिकृत र...

बैशाख ३१, २०७९

प्युठानका दुई वटा स्थानीय तहमा मतगणना शुरू भएको छ । सर्वदलीय बैठकपछि सरुमारानी गाउँपालिका र प्युठान नगरपालिकामा मध्यरातिदेखि मतगणना शुरू भएको  जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवले जानकारी दिए ।...