१९ असार २०८३, शुक्रबार
बैशाख ३०, २०७९

बुटवलमा ९ बजे  मतदान  सकिएको छ ।  बिहान सात बजेदेखि शुरू भएको मतदान राति ९ बजे सकिएको हो । बुटवलमा करिब ७० प्रतिशत मत खसेको छ । ९० हजार ६५ मतदाता मध्ये ६३ हजार ८ जनाले मत...

बैशाख ३०, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावमा पैसाको ठूलो चलखेल हुनु चिन्ताको विषय भएको बताएका छन् ।  शुक्रवार राति सामाजिक सञ्जालमा उनले एक स्टाटस लेख्दै यस्तो बताएका हुन् ।  उनले तुलनात्मक रूपमा...

बैशाख ३०, २०७९

दाङको घोराही उपमहानगरपालिकाको मतगणना आज रातिदेखि नै गर्ने तयारी भएको छ । पुरानो बसपार्कको सिटी हलमा गणना हुने गरी तयारी थालिएको छ ।  सबै मतपेटिका संकलनपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना...

बैशाख ३०, २०७९

रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएकाे छ । दुर्घटनामा परी ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले लोकान्तरलाई जानकारी दिए ।   रामेछाप नगरपालिका वडा ...

बैशाख ३०, २०७९

पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले कतिपय मतदान स्थलमा अनुचित ढंगले हिंसा भड्काएको आरोप लगाएका छन् । शुक्रवार साँझ एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओ...

बैशाख ३०, २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताएका छन् । शुक्रवार मतदान सम्पन्न भएपछि सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले यस्तो बताएका हुन् । ट्वीटरमा प्रधानमन्त्री देउवाले लेखेका ...

बैशाख ३०, २०७९

स्थानीय तहको निर्वाचनमा देशभर करीब ६४ प्रतिशत मत खसेको निर्वाचन आयोगले प्रारम्भिक अनुमान गरेको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अधिकतम ७५ प्रतिशतसम्म र न्यूनतम ५० प्रतिशत मतदान भएको बताए...

बैशाख ३०, २०७९

सबैभन्दा धेरै मतदान रहेको बुटवल उपमहानगरपालिका वडा नम्बर ११ मा अहिले पनि मतदान जारी छ । बुथ इन्चार्ज सन्तोष केसी केसीले अहिले पनि मतदान जारी रहेको बताए । साँझपख परेको हावाहुरी सहितको वर्षाले विद्युत नह...

बैशाख ३०, २०७९

विराटनगर महानगरपालिकाको मतगणना स्थल आदर्श माध्यमिक विधालयमा मतपेटिका बुझाउदै मतदान अधिकृतहरू । यस मतगणनास्थलमा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ । मतगणना गर्ने नगर्ने भन्ने विषयमा अन्योल न...

बैशाख ३०, २०७९

उमेर साढे आठ दशक । शुक्रबार देशभर स्थानीय तह निर्वाचनको मतदान भइरहेका बेला छोराबुहारीलाई बिदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष अगाडि टोलाइरहेका थिए काठमाडौँ बनस्थलीका मानसिंह विष्ट । ...

बैशाख ३०, २०७९

निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया...

बैशाख ३०, २०७९

रुकुमपश्चिममा नेपाली कांग्रेसले माओवादी केन्द्रका कार्यकर्तामाथि आक्रमण गरेको छ ।  मुसिकोट नगरपालिका–१ का माओवादी कार्यकर्ताहरूलाई भोट हाल्न जाने क्रममा कांग्रेसका कार्यकर्ताले आक्रमण गरेका हुन् ।&nb...

बैशाख ३०, २०७९

रौतहटको यमुनामाई गाउँपालिकामा १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल लुटिएको मतपेटिका सुरक्षाकर्मीले खोसेर ल्याएका छन् ।  मतदान केन्द्रमा विवाद हुँदा स्थानीयले मतपेटिका लुटेर भागेका थिए । म...

बैशाख ३०, २०७९

लोकतन्त्रको अत्युत्तम अभ्यास गर्ने प्रक्रियाको रूपमा रहेको निर्वाचनमा समाजमा सबै वर्ग तथा क्षेत्रले सक्रिय सहभागिता जनाएका छन् ।  देशभर आज स्थानीय तहको निर्वाचन भएको हो ।  निर्वाचनमा सक्रिय सहभागिता ...

बैशाख ३०, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनले कांग्रेसलाई पहिलो दल बनाउने दाबी गरेका छन् । शुक्रवार मतदानमा सहभागीहरूलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै महामन्त्री शर्माले यस्तो दाबी गरेका हुन् ।...

बैशाख ३०, २०७९

भरतपुर महानगरमा आजै राति १२ बजेबाट मतगणना शुरू गरिने भएको छ ।  मतगणना शुरू गर्न ९ बजे सर्वदलीय बैठक हुने भएको हो ।  अहिले निर्वाचन सकिएर मतपेटिका संकलन गर्ने काम भइरहेको मुख्य निर्वाचन का...

बैशाख ३०, २०७९

काठमाडौँ महानगरपालिकाको प्रदर्शनी मार्गस्थित वाल्मिकी क्यामसमा रहको मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका मतगणनास्थल लैजान सवारी साधनमा राख्दै प्रहरी र कर्मचारी। तस्वीर, रासस

बैशाख ३०, २०७९

इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरेका छन् । उत्तिकै उत्साहका साथ यस पटक उनले आठौँ पटक...