×

NMB BANK
NIC ASIA

साबुनका कारण मानिसको शरीरमा लामखुट्टे आकर्षित हुने अनुसन्धानको निष्कर्ष

भदौ ७, २०८०

NTC
Premier Steels

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । 

Muktinath Bank

झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैज्ञानिकहरूले कारण पत्ता लगाएका छन् । 
मानिसले शरीरमा दलेको साबुनले यो कुरा निर्धारण गर्ने वैज्ञानिकहरूको भनाइ छ । 


Advertisment
Nabil box
Kumari

आईसाइन्स नामक जर्नलमा प्रकाशित एक अध्ययनअनुसार, कुनै साबुनले लामखुट्टेलाई आकर्षित गर्छन् भने अन्यले लामखुट्टेलाई विकर्षित गर्छन् । 

Vianet communication

कुनै व्यक्तिको शरीरको आफ्नै गन्ध कस्तो छ अनि उसले कस्तो साबुनले नुहाएको हो भन्ने कुराले लामखुट्टेलाई टोक्न आकर्षित गर्छ । 

यस अध्ययनका लागि चारजना स्वयंसेवीहरूलाई फरक फरक ब्रान्डका साबुनले नुहाउन लगाइएको थियो । डायल, डोभ, नेटिभ र सिम्पल ट्रुथ यी फरक साबुन उपयोग गरी ती व्यक्तिहरूले नुहाएका थिए । 

त्यसपछि ती व्यक्तिहरूको शरीरबाट आफ्नै किसिमको गन्ध निस्कियो । तीमध्ये कुनै गन्धप्रति लामखुट्टेहरू बढी आकर्षित भए । विशेष साबुनले नुहाउँदा स्वयंसेवीको शरीरको गन्धमा उल्लेख्य परिवर्तन आयो । 

मानिसको शरीरको आफ्नै गन्धसँग साबुनको गन्ध समेत मिसिएको आधारमा लामखुट्टे आकर्षित हुने कुरामा सरुवा रोग विशेषज्ञ लुइसा मेसेन्जर पनि विश्वस्त छिन् । व्यक्तिको गन्धले लामखुट्टे आकर्षित हुने नहुने कुरामा पहिले पनि अध्ययनहरू भइसकेका छन् तैपनि यस विषयमा अझै धेरै कुरा बुझ्न बाँकी छ । 

मेसेन्जरका अनुसार, लामखुट्टेहरूले फूलको गन्ध मन पराउँछन् किनकि भाले लामखुट्टेले फूलको पराग खाने गर्छन् । मानिसलाई टोक्ने भनेको पोथी लामखुट्टेले हो । त्यसैले फूलको गन्ध आउने साबुन र बढी वाश उपयोग गर्दा लामखुट्टेहरू आकर्षित हुन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x