×

NMB BANK
NIC ASIA

'बुवाको ऋण तिर्छु' भनेर छोराले मेहेनत गरिरहे, स्नातकपछि थाहा भयो बुवा त अर्बपति रहेछन् !

काठमाडाैं | चैत १७, २०८०

NTC
Premier Steels

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए ।

Muktinath Bank

तर अचानक उनलाई करोडौंको झटका लाग्यो। भोल्टको होइन, रुपैयाँको। उनले थाहा पाए कि उसको बुबा त अर्बपति हो, उनको पारिवारिक व्यापार छ र उसले छोराको लागि अर्बौं रुपैयाँ राखेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार झाङ जिलोङका पिताको नाम झाङ युडोङ हो। उनी हुनान स्पाइसी ग्लुटेन लाटियाओ ब्रान्ड माला प्रिन्स नामक कम्पनीका संस्थापक र अध्यक्ष हुन्। कम्पनीको वार्षिक कारोबार ६० करोड युआन छ। 


Advertisment
Nabil box
Kumari

झाङ जिलोङले साउथ चाइना मर्निङ पोस्टलाई उनका पिताले २० वर्षसम्म झुट बोलेको बताए । त्यसअघि पिताले उनलाई करोडौं ऋण रहेको बताएका थिए । 

Vianet communication

रिपोर्टका अनुसार जिलोङले स्नातक गरेपछि उनका बुबाले आफूहरू धेरै धनी भएको बताए । यति धेरै कि तिनीहरू भिलामा बस्छन् । यसको मूल्य १० मिलियन युआन छ। 

जिलोङले आफूले कडा परिश्रम गरेर सफलता हासिल गर्न झुट बोलेको बताए । जानकारीका अनुसार जिलोङले अब आफ्नो बुबाको कम्पनीको ई–कमर्स विभागमा काम गर्न थालेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x