×

NIC ASIA

सहकारी अपचलन प्रकरण

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको मागबाट पछि हट्दैनौं : कांग्रेस

काठमाडाैं | बैशाख २५, २०८१

Prabhu Bank
NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको मागबाट पछि नहट्ने बताएको छ ।

Muktinath Bank

व्यक्ति नतोकी छानबिन गठन गर्ने प्रस्ताव कांग्रेसले अस्वीकार गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाख २८ देखि शुरू हुने प्रतिनिधि सभाको अधिवेशनको तयारी बारे मंगलवार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले रविमाथि संसदीय छानबिनको मागबाट पछि नहट्ने अडान लिएको हो ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेता बैठकमा सहभागी थिए ।​​

Vianet communication

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल पछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताबारे चारैतर्फबाट कुरा उठिरहेकोले आफूहरू संसदीय छानबिनको मागबाट पछि नहट्ने बताए । 

कांग्रेसले अघिल्लो अधिवेशनदेखि नै संसदीय छानबिनको माग गर्दै आएको थियो ।

‘रुपन्देही जिल्ला अदालतमा सरकारी वकिलले गरेको अभियोगपत्रमा रविको नाममा ऋण गएको, कुनै पक्रिया नपुगेको उल्लेख छ । गोरखा मिडियाको प्रबन्ध निर्देशक देखाएर कुनै प्रक्रिया नपुर्‍याएर ऋण गएको भनेर लेखिएको छ’, लेखकले भने, ‘गृहमन्त्री प्रश्नैप्रश्नको घेरामा उभिनु भएको छ । देशको उपप्रधानमन्त्री कानून भन्दा माथि हो ।’

सभामुखले बोलाएको बैठकमा गृहमन्त्री लामिछाने पनि सहभागी थिए ।

सत्तापक्ष व्यक्ति नतोकि संसदीय छानबिनका लागि लचिलो बन्ने संकेत देखिएपनि कांग्रेसले मानेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x