×

NMB BANK
NIC ASIA

बेलायती सांसदहरूको कार्यालयमा भेटिए अश्लील सामग्री : रिसाए सफाइ कर्मचारी

असोज २४, २०७५

NTC
Premier Steels

काठमाडौं — बेलायतमा सांसदहरूको कार्यालयमा प्रयोग गरिएका कन्डम र बान्ताको दाग अत्यधिक भेटिन थालेपछि सफाइ कर्मचारीहरू रिसाएको सन्डे टाइम्सले लेखेको छ । 

सांसदहरूले आधिकारिक काम गर्नुभन्दा पनि कार्यालय फोहर पार्नमा ध्यान दिएको भनी सफाइ कर्मचारीले आरोप लगाए । 

टाइम्सको रिपोर्टअनुसार, सांसदहरूको यो हर्कतका लागि कडा कारवाही गरिने भएको छ । 

गर्डियन पत्रिकाले पनि एक रिपोर्ट प्रकाशित गरेर सांसदहरूको अनियन्त्रित व्यवहारका बारेमा लेखेको छ । 

अघिल्लो वर्ष वेस्टमिन्स्टर यौनकाण्ड चर्चामा रहेको थियो । त्यतिखेर संसद्को खेल र सामाजिक संघ व्यवस्थापकले आफूलाई एक सांसदले शारीरिक सम्बन्ध बनाउन दबाब दिएको आरोप लगाएकी थिइन् । 

ती सांसदले आफूलाई पछ्याएको र जिस्क्याएको उनको आरोप छ । त्यो खुलासापछि संघलाई बन्द गरियो र नयाँ व्यवस्थापन ल्याइयो । 

यौन दुर्व्यवहारको स्पष्टीकरण दिनका लागि कैयौं सांसदहरूलाई बोलाइएको थियो जसमध्ये सबभन्दा प्रख्यात रक्षासचिव सर माइकल फोलन थिए । उनले महिलाप्रतिको आफ्नो व्यवहार स्वीकारेर राजीनामा दिएका थिए । 

फोलनका सहकर्मी डेमियन ग्रीनले पनि कम्प्युटरमा अश्लील सामग्री राखेको पाइएपछि राजीनामा दिएका थिए ।
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

बैशाख २३, २०८१

इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् ।  ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x