अख्तियारको उच्च निगरानीमा भूमाफिया र कर्मचारी

जेठ ७, २०७६

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशभरका सरकारी, सार्वजनिक तथा गुठी जग्गाको अतिक्रमणका मुद्दालाई विशेष प्राथमिकतामा राखेर छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ । 
हाल भूमाफिया र संलग्न भएका भनिएका उच्च तहका कर्मचारीदेखि सामान्यस्तरका कर्मचारीसम्म अख्तियारको उच्च निगरानीमा रहेको खबर आजको राजधानी दैनिकमा पहिलो पृष्ठमा छापिएको छ । 
 


ADVERTISEMENT

जेठ ७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस