×

NMB BANK
NIC ASIA

२५ स्थानीय तह अझै बैंकविहीन

जेठ ३१, २०७६

NTC
Premier Steels

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असार भित्रै मुलुक भरिका सबै स्थानीय तहबा बैंकका शाखा विस्तार गर्ने बताएपनि अझै सबै स्थानीय तहमा बैंक पुग्ने सकेका छैनन् ।

Muktinath Bank

आर्थिक वर्ष सकिन करिब एक महिना मात्रै बाँकी रहँदा सम्म सबै स्थानीयमा बैंकका शाखा विस्तार हुन नसकेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले हालसम्म ७ सय २८ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरुको पहुँच भएको र बाँकीमा समेत यही असार भित्रै पुग्ने बताए । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् असार महिना भित्र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पु¥याउनु  निर्देशन दिएको थियो ।


Advertisment
Nabil box
Kumari

त्यस्तै राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा बैंक तथा लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार रहन पनि सचेत गराएको छ । शुक्रबार ‘लघुवित्त संस्थाको मर्जर र आवश्यकता’ विषयमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर नेपालले सबै लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार सचेत गराएका हुन् । उनले ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि मर्जर  आवश्यक रहेको बताए । मर्जरले ग्रामीण क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन टेवा पुग्ने उनको भनाई थियो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x