×

NMB BANK
NIC ASIA

व्यापार वार्ताका लागि अमेरिकी कर वृद्धि हट्नुपर्ने

असार १९, २०७६

NTC
Premier Steels

बेइजिङ-व्यापार विवाद अन्त्य गरी दुवै पक्षबीच सम्झौताका लागि चीनमाथि अमेरिकाले गरेको करवृद्धिको निर्णय हट्नुपर्ने चिनियाँ बाणिज्य मन्त्रालयले बिहीबार जनाएको छ ।

Muktinath Bank

चिनियाँ बाणिज्य मन्त्रालयका प्रवक्ता काउ फङले भन्नुभयो, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङले गत हप्ता जापानको ओसाकामा भएको जी–ट्वन्टी समूह राष्ट्रहरूको सम्मेलनका अवसरमा व्यापार वार्ताका लागि सहमति भएअनुसार विश्वका दुई ठूला अर्थतन्त्रको व्यापार समूहहरूले पुनः सम्वादका लागि सम्पर्क कायम गरेका छन् ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीन–अमेरिका आर्थिक तथा व्यापारिक तनावको थालनी भएको विन्दु संयुक्त राज्य अमेरिकाको चिनियाँँ सामान आयातमाथि एकतर्फी कर वृद्धि रहेको काउले साप्ताहिक पत्रकार भेटघाटमा बताउनुभयो । 
काउले भन्नुभयो, “दुई पक्ष सहमतिमा पुग्नका लागि आयातमा गरिएको कर वृद्धि पूर्णरूपमा हटाइनुपर्छ । यस सम्बन्धमा चीनको धारणा स्पष्ट छ ।”  


Advertisment
Nabil box
Kumari

चीन र अमेरिकाबीच तीन अर्ब ६० करोड अमेरिकी डलर बराबरको करवृद्धिको घोषणा गरेका छन् ।  गत बर्षदेखि शुरू भएको व्यापार वार्ताबाट कुनै सम्झौता गर्न सफल नभएपछि वार्ता टोलीले गत मे महिनाबाट सहमतिको प्रयास स्थगित भएको जनाएको थियो ।

Vianet communication

तर गत हप्ता जापानको ओसाकामा सम्पनन जी–ट्वन्टी सम्मेलनका अवसरमा दुई देशका राष्ट्रपतिबीच भएको वार्तापछि व्यापार वार्तालाई व्युँताउने सहमति भएको थियो ।    
     
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने सामानमा नयाँ कर वृद्धि नगर्ने र प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेविरूद्धको अमेरिकी अडानलाई नरम गर्न सुझाब दिनुभएको थियो । हुवावेलाई अमेरिकी ट्रम्प प्रशासनले कालो सूचीमा राखेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x