×

NMB BANK
NIC ASIA

महिनावारी हुँदा हुने शारिरक परिवर्तन

असार २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

महिनावारीको सुरुवात, किशोरीहरुमा ९ देखि १७ वर्षको बिचमा हुने गर्दछ । यदि १७ वर्षपछि पनि कुनै किशोरी महिनावारी भइनन् भने यो समस्याको विषय हुनेछ । कुनै महिला महिनावारीलाई निकै प्रतिक्षा गरेर बसिरहेका हुन्छन् भने कसैले यसलाई घिनलाग्दो मान्छन् ।
महिनावारी महिलाहरुको प्रजनन क्षमतालाई विकास गर्ने एउटा माध्यम हो । महिनावारी भएमा महिलाको प्रजनन क्षमता सहि भएको बुझ्नुपर्छ । यतिबेला महिलाको शरिरमा थुप्रै परिवर्तन हुने गर्दछ जसको बारेमा तपाईंलाई तल उल्लेखित बुँदाहरुले जानकारी दिन्छ ।
१. नयाँ रुपः
महिनावारी भएको बेला महिलाको शरिरमा केहि परिवर्तन हुने गर्दछ जसका कारण उनको रुपमा परिवर्तन हुने गर्दछ । महिनावारी भएको बेलामा पेटको आकार त्रिकोण जस्तो देखिन्छ र यहि दिनमा नै महिलाको स्तन बढ्ने गर्दछ ।
२. डण्डिफोरः
महिलाहरुमा यो समस्या निकै सामान्य हुने गर्दछ । महिनावारी भएको बेलामा हर्मोनमा परिवर्तन हुने भएका कारण डण्डिफोर आउने गर्दछ । महिनावारी भएको अन्तिम हप्तामा यस्तो हुने गर्दछ । यद्यपी, यस्तो सबैलाई हुनुपर्छ भन्ने आवश्यक छैन ।
३. पीएमएसः
पीएमएस अर्थात प्रिमेन्ट्रुअल सिम्टम । आजकालको व्यस्त जिन्दगीमा पीएमएसको समस्या हुनु साधारण भइसकेको छ । यो महिनावारी हुनुभन्दा अघिको लक्षण होः
– स्तन टाइट हुनु र दुख्नु
– रिस उठ्नु
४. ऐठनः
वयस्क महिलाहरुलाई महिनावारी भएको बेलामा ऐठनको समस्या निकै हुने गर्दछ । कुनै पनि वयस्क महिलाले महिनावारीको दौरान हुने ऐठनलाई रौँ खडा गरिदिने भावना भन्ने गर्दछन् । यस्तो प्रकारको शारिरिक परिवर्तनलाई केहि गरेर पनि रोकथाम गर्न सकिँदैन र यस्तो समस्या महिलाले प्रत्येक महिना सहनुपर्ने हुन्छ ।
५. कसरी स्वस्थ रहनेः
महिनावारी भएको बेलामा सबै महिलाले आफ्नो शरिरको विशेष ध्यान दिनुपर्ने हुन्छ । हरियो सागसब्जी र सूपहरु खानुपर्छ र व्यायामका साथसाथै योगा गर्नुपर्छ । 
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x