×

NMB BANK
NIC ASIA

ट्रम्पले गरे जातीय भेदभावयुक्त ट्वीट, महिला नेताहरूलाई आफ्नै मूल थलो जान भने

असार ३०, २०७६

NTC
Premier Steels

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आइतवार विपक्षी दल डेमोक्रेटिक पार्टीका महिला सांसदहरूमाथि नश्लीय टिप्पणी गरेका छन् । 

Muktinath Bank

ती नेताहरू जुन देशबाट आएका हुन्, त्यतै फर्कनुपर्ने उनले लेखे । ट्रम्पको यस बयानलाई अमेरिकामा बस्ने अनेक जातिका मानिस तथा प्रवासीका लागि खतराका रूपमा हेरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्वीटमार्फत महिला सांसदहरू न्युयोर्ककी अलेक्जेन्ड्रिया ओकासियो–कोर्टेज, मिनेसोटाकी इल्हान उमर, मिशिगनकी रशीदा तलैब र म्यासाचुसेट्सकी आयाना प्रेसलेमाथि ट्रम्पले आक्रमण गरेका हुन् । यी चारै महिला पहिलोपटक सांसद बनेका हुन् । 


Advertisment
Nabil box
Kumari

ट्रम्पले पहिले पनि नश्लीय टिप्पणी गरिसकेका छन् । पोहोर साल उनले अफ्रिकी देशलाई बकवास भन्दै त्यहाँबाट प्रवासी मानिस मात्र आउने बताए । 

Vianet communication

अर्को वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्रेटहरूले ट्रम्पको यो टिप्पणीलाई निकै उचाल्ने सम्भावना छ ।

ट्रम्पले कसैको नाम त उल्लेख गरेनन् तर महिला सांसदहरूले इजरायललाई निकै घृणा गर्ने बताए । उनको इशारा इल्हान उमर र रशीदा तलैबतर्फ थियो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x