×

NMB BANK
NIC ASIA

सलमान खानद्वारा प्रवर्द्धित 'बिइङ ह्युमन' नेपालमा बन्द नभएको संचालकको दाबी

कात्तिक ४, २०७६

NTC
Premier Steels

काठमाडौँ - भारतीय अभिनेता सलमान खानद्वारा ‘प्रवर्द्धित बिइङ ह्यूमन क्लोथिङ’का नेपालका स्टोरहरु थप व्यवस्थित रूपमा संचालनमा आउने भएका छन् ।

Muktinath Bank

थप व्यवस्थित रूपमा संचालनमा ल्याउनलाई केही समय कारोबार स्थगन गरिएको बिइङ ह्यूमनका आउटलेट संचालक राजु थापाले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'हामी अहिले मजबुत टीमको साथमा अझ केही बृहत रुपमा अगाडि आउन खोजिरहेका छौँ,' थापाले भने, 'अहिले भइरहेको भन्दा अझै धेरै ठाँउहरुमा आउटलेट राख्ने योजनमा छौं, त्यसका लागि हामी अहिले केही आन्तरिक गृहकार्य गरिरहेका छौं ।'


Advertisment
Nabil box
Kumari

उनले पोखराबाहेक काठमाडौंका केहि आउटलेट मात्र बन्द भएको तर, यसलाई कम्पनी नै बन्द भएको रूपमा प्रचार भएको उनको आपत्ति छ ।

Vianet communication

थापाले योजनाअनुसार नै केही आउटलेटको कारोवार स्थगन गरेको जानकारी दिँदै भने, 'बिइङ ह्युमन सानो कम्पनी होइन, ठूलो लगानीको कम्पनीको योजना बनाउँदा सहजै हुन्छ भन्ने हुँदैन, अहिले कारोवार स्थगन गरका हौँ तर बिइङ ह्युमन बन्द भएको होइन ।' 

मनीष मन्धानाको नेतृत्वमा रहेको बिइङ ह्युमन कम्पनीले कपडाको व्यापार गर्छ । बिइङ ह्युमन अहिले नेपालमा वस्त्र इन्क नामक कम्पनीको स्वामित्वमा थापा क्षेत्रीले सञ्चालन गरिरहेका छन् । भारतबाट शुरु भएको बिइङ ह्युमन बहराईन, युएई हुँदै नेपाललगायत १५ वटा देशमा फैलिएको छ । विश्वभर यसको ५ सयभन्दा बढी आउटलेट छन् भने नेपालमा काठमाडौंमा तीन र पोखरामा एउटा गरी जम्मा चार आउटलेट छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x