×

NMB BANK
NIC ASIA

सुन आयातमा तोलाको १९८० सम्म भन्सार बढ्यो

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –सरकारले सुन र सुनका गहनाको आयातमा भन्सार दर वृद्धि गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले १० ग्राम काँचो सुनको भन्सार दरमा साबिकको भन्दा १ हजार ३ सय रुपैयाँले वृद्धि गरेको हो । यसअघि ५० ग्रामसम्म काँचो सुन आयात गर्दा प्रति १० ग्राम ६ हजार २ सय रुपैयाँ भन्सार महसुल तिर्नुपथ्र्यो । अहिले त्यसमा वृद्धि गरेर प्रति १० ग्राम ७ हजार ५ सय रुपैयाँ पु¥याइएको भन्सार विभागका निर्देशक शिशिर घिमिरेले जानकारी दिए । 

Muktinath Bank

५० ग्रामपछि थप ५० ग्रामसम्म आयात गर्दा भने प्रति १० ग्रामको भन्सार दर ८ हजार ५ सय रुपैयाँ पु-याएको छ । त्यस्तै, सुनका गहनामा पनि सरकारले भन्सार दर वृद्धि गरेको छ । ५० ग्रामसम्मको गहनामा भन्सार महसुल लाग्दैन । त्यो व्यवस्था यथावत् छ । पहिलो ५० ग्राममा थप सय ग्राम सुनका गहना ल्याउँदा प्रति १० ग्राम ७ हजार २ सय रहेको महसुल वृद्धि गरेर ८ हजार ५ सय रुपैयाँ पुगेको छ । १ सय ग्राममा थप सय ग्रामको गहना ल्याउँदा भने प्रति १० ग्राम १ हजार थप गर्नुपर्ने भएको छ ।   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले केहीअघि सुनको भन्सार दर १० बाट १२ प्रतिशत पु-याएको थियो । सोहीकारण नेपालमा सुनको मूल्य कम हुँदा भारतमा तस्करी हुने उच्च सम्भावना रहेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । पहिलो ५० ग्रामको भन्सार वृद्धि दरले मात्र हिसाब गर्दा १ तोला सुनको मूल्यमा १ हजार ५ सय १५ रुपैयाँले वृद्धि हुने देखिए पनि ठूलो परिमाणमा सुन ल्याउँदा १ हजार ९ सय ८० रुपैयाँसम्म प्रतितोला मूल्यवृद्धि  हुने  पूर्वअध्यक्ष शाक्यले बताए ।  नयाँ पत्रिकामा खबर छ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x