×

NMB BANK
NIC ASIA

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले लुटतन्त्रलाई स्थागत गरेको आरोप लगाएका छन् ।

Muktinath Bank

पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमका लागि धनगढी पुगेका अध्यक्ष थापाले वर्तमान सरकार संस्थागत भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक तहमा आफु निकट व्यक्तिहरु राख्दै अनियमिता र लुटतन्त्रलाई कानुनी मान्यता तर्फ उन्मुख भएको आरोप लगाए ।


Advertisment
Nabil box
Kumari

‘देशको सबै भन्दा चुनौतीका रुपमा भ्रष्टचार भएको छ’ उनले भने–‘लोकतन्त्रको आवरणमा लुटतन्त्र कायम भएको छ । तत्कालीन माओवादीले आफ्नै लडाकु रकमबाट शुरू भएको घोटाला अहिले व्यापक र विकराल भएको छ । आमुल परिर्वतन नारा दिएर शुरू भएको भ्रष्टाचार नेपालमा लुटतन्त्रलाई संस्थागत गदैँ गएको छ ।’

Vianet communication

यसैबीच उनले गोकुल बाँस्कोटा अडियो प्रक्ररणको निष्पक्ष रुपमा छानविन हुनुपर्ने माग राखेका छन् । प्रधानमन्त्री र अख्तियार दरुपयोग आयोगले निष्पक्ष रुपमा छानविन गर्नुपर्ने माग गरेका हुन् ।

अहिलको राजनीतिक अभ्यासले केवल व्यक्ति र दल मात्र होइन व्यवस्थापकीय भ्रष्टिकरण हुदैँ गएको बताउँदै उनले लुट कायम गर्न कुनै कानुन बाधक भएमा बहुमतको आडमा कानुन नै परिर्वतन गर्न थालिएको उनको भनाइ थियो ।
अध्यक्ष थापाले एमसीसी सत्तारुढ दलका नेताहरुको कारणनै विवादमा परेको बताएका छन् ।

एमसीसी मुलुक हितमा हुँदाहुँदै पनि सत्तारुढ दलका नेताको झै–झगडा र वाह्य हष्तक्षेपका कारण विवाद आएको बताउँदै उनले सरकार यस बारेमा प्रष्ट हुन आवश्यक रहेको बताए । उनले राजसंस्थालाई पाखा लगाएपछि मुलुकमा वाह्य हष्तक्षेप बढेको जिकिर गरे ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x