×

NMB BANK
NIC ASIA

सिउँडीबाट बनाइयो छाला, जनावरको हत्या कम हुने अपेक्षा

फागुन १४, २०७६

NTC
Premier Steels

जनावरहरूलाई छालाका लागि मानिसले निर्ममतापूर्वक हत्या गर्ने गरेका छन् । जनावरको छालाबाट सामानहरू बनाउन धेरैथरी ऊर्जा र रसायनहरू पनि उपयोग गरिने गरेका छन् । 

Muktinath Bank

मेक्सिकोका दुई उद्यमीहरूले जनावरहरूमाथिको क्रूरता कम गर्नका लागि नयाँ तरिका अघि सारेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेक्सिकोको कम्पनी एड्रियानो डी मार्टीका मालिक एड्रियन लोपेज भेलार्दे र मार्ते काजारेजले क्याक्टस अर्थात् सिउँडीको पातबाट छाला बनाएका छन् । यसलाई डिजर्टो नाम दिइएको छ । 


Advertisment
Nabil box
Kumari

छालाजन्य वस्तु बनाउँदा पानी, माटो र हावा दूषित हुन्छ र रोगहरू जन्माउँछ । अनि जनावरको छालाबाट बनेका पदार्थ नवीकरणीय पनि हुँदैनन् । 

Vianet communication

पर्यावरणलाई पुग्ने हानिलाई मद्देनजर गर्दै अर्गानिक लेदर सिउँडीबाट बनाइएको हो । यो बनाउँदा विषालु रसायनको उपयाृग गरिँदैन । 

यो छाला पशुको छाला जस्तै देखिन्छ र यो कम्तीमा १० वर्षसम्म चल्छ । 

सिउँडीबाट बनेको छाला फर्निचर, अटोमोबाइल र घर जिाउन उपयोग गरिन्छ । यसले स्टाइलका साथै स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x