×

NMB BANK
NIC ASIA

एनआईसी एशिया क्यापिटल लिमिटेडको तेस्रो वर्ष पूरा भएको अवसरमा विशेष छुट

फागुन २२, २०७६

NTC
Premier Steels

एनआईसी एशिया क्यापिटल लिमिटेड फागुन २२ गते सञ्चालनमा आएको ३ वर्ष पूरा गरेको छ ।

Muktinath Bank

सञ्चालनमा आएको छोटो समयमा नै मर्चेन्ट बैंकिङ क्षेत्रमा सफल मर्चेन्ट बैंकको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मर्चेन्ट बैंकिङ व्यवसायमा तीब्र रुपमा प्रतिस्पर्धा रहँदा समेत एनआईसी एशिया क्यापिटल सञ्चालनमा आएको ३ वर्षको छोटो अवधिमै उपलब्धि हाशिल गर्न सफल भएको जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

मर्चेन्ट बैंकमध्ये पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त, निक्षेप सदस्यतर्फ १ लाख ८३ हजारभन्दा बढी हितग्राही खाता, लगानी व्यवस्थापन सेवातर्फ ३०० ग्राहकलाई उत्कृष्ट लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको, नेपालमै पहिलो पटक आईपीओ ३७ घण्टामा बाँडफाँट गर्न सफल भएको जनाइएको छ ।

Vianet communication

सेवाग्राहीलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ सन्ध्याकालीन काउन्टर सचालन गरिरहेको, शेयर रजिस्ट्रार सेवातर्फ ८ वटा कम्पनीका २ लाख ५० हजार भन्दा बढी शेयरधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको, म्युचुअल फन्ड सेवा अन्तर्गत २ वटा बन्दमुखी योजना मार्फत ३५ हजार भन्दा बढी इकाईधनीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको । साथै नेपालमै पहिलो पटक ऋणपत्रमा लगानी गर्ने प्रमुख उदेश्यका साथ खुलमुखी सामूहिक लगानी कोष योजना संचालन गर्न स्वीकृतीको लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गरिएको लिमिटेडले जनाएको छ ।

क्यापिटलले तेस्रो वार्षिकोत्सवको अवसरमा नयाँ ग्राहकलाई सेवा शुल्कमा विशेष छुट योजना ल्याएको छ । जसअन्तर्गत फागुन २२ गतेदेखि २०७७ असार मसान्तसम्म निःशुल्क रुपमा हितग्राही खाता खोलिदिने तथा पहिलो वर्षको खाता सञ्चालन शुल्कमा छुटको व्यवस्था गरेको छ । फागुन २२ गतेदेखि २०७६ चैत्र मसान्तसम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

क्यापिटलको तेस्रो वर्ष पूरा गरेको अवसरमा क्यापिटलमा हितग्राही खाता खोली शेयर कारोबार गर्ने खाताधारक, क्यापिटलले सञ्चालन गरेको सामूहिक लगानी योजनामा लगानी गरेको इकाईधनी, क्यापिटलको लगानी व्यवस्थापन सेवा लिइरहेका सेवाग्राही, शेयर रजिस्ट्रार सेवामा आवद्ध कम्पनी तथा नियमक निकाय लगायत सम्पूर्णमा समस्त क्यापिटल परिवारले आभार व्यक्त गरेको छ ।

आगामी दिनमा समेत क्यापिटलबाट प्रदान गरिने सेवासुविधालाई छिटोछरितो र सेवाग्राहीमुखी उच्च कोटीको सेवा उपलब्ध गराउन सदैव कटिवद्ध रहने जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x