×

NMB BANK
NIC ASIA

मध्यविन्दुका सबै वडामा क्वारेन्टाइन

चैत १२, २०७६

NTC
Premier Steels

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि मध्यविन्दु नगरपालिकाले सबै वडामा क्यारेन्टाइन निर्माणको काम थालेको छ ।

Muktinath Bank

कोभिड–१९ को त्रास बढेसँगै बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाका १५ वटै वडामा क्यारेन्टाइन निर्माण गर्ने काम शुरू गरेको नगर प्रमुख चन्द्रबहादुर रानाले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरपालिकाका अरुणखोला, चोरमारा, कोल्हुवालगायत ठाउँमा क्वारेन्टाइन निर्माण गरिसकिएको उल्लेख गर्दै नगर प्रमुख रानाले सम्बन्धित वडामा रहेका विद्यालय, क्याम्पस तथा सार्वजनिक भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको बताए।


Advertisment
Nabil box
Kumari

'वडामा नगरपालिकाले क्वारेन्टाइन निर्माण गरिदिए पनि त्यहाँ खाने व्यवस्था भने व्यक्ति स्वयंले गर्नुपर्छ', रानाले भने, 'मास्क, स्यानिटाइजर, खानेपानी तथा आवश्यक पर्ने औषधि भने उपलब्ध गराएका छौँ ।'

Vianet communication

कोरोना नियन्त्रणका लागि आवश्यक सामग्री खरीद गर्न विपद् व्यवस्थापन कोषमार्फत रु १३ लाख छुट्याएर आवश्यक पर्ने औषधिजन्य सामग्री खरीद गरिएको छ ।  

प्रत्येक वडामा अनुगमन तथा व्यवस्थापन समिति गठन गरेर भारत एवं तेस्रो मुलुकबाट आएका नगरवासीको तथ्याङ्क राख्ने कामसमेत भइरहेको रानाले बताए ।

पहुँचअनुसार चौबीसै घण्टा प्रयोग गर्न सकिने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएकोसमेत उनको भनाइ छ । नियन्त्रणका लागि स्थानीयवासी नै सचेत हुनुपर्छ भन्दै उनले सचेतनामूलक कार्यक्रम गरिएकोसमेत जानकारी दिए। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x