पैदल हिडेर काठमाडौंबाट गाउँ फर्किनेको लर्को

कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि  सरकारले लागू गरेको लकडाउनको तेह्रौँ दिन आइतबार भक्तपुरको सडक हुँदै घर जान हिँडेका युवा ।


Advertisement

लकडाउन लम्बिएपछि काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जानेको सडकमा  लर्को देखिन थालेको छ । तस्वीर  रोशन सापकोटा/रासस


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्