×

NIC ASIA

कोरोना संक्रमितको संख्या २० लाख, अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो

बैशाख ३, २०७७

Prabhu Bank
NTC
Premier Steels
Marvel

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) कारण विश्वमा संक्रमितको संख्या २० लाख नजिक पुगेको छ ।

बुधवार बिहानसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या १९ लाख ९८ हजार १११ पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मृत्यु हुनेको संख्या १ लाख २६ हजार ६ सय ४ पुगेको छ । मृतकको संख्या मंगलवार १ लाख १९ हजार ६९२ पुगेको थियो । 


Advertisment
Rupse Holidays
Nabil box

नेपाली समय अनुसार बुधवार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या अमेरिकामा २६ हजार ४७ पुगेको छ । मंगलवार यो संख्या २३ हजार ६४० थियो । अमेरिकामा संक्रमितको संख्या ६ लाख १३ हजार ८८६ पुगेको छ । 

Vianet communication

बेलायतमा मृतकको संख्या १२ हजार १०७ पुगेको छ भने संक्रमितको संख्या ९३ हजार ८७३ पुगेको छ । कोरोनाका कारण इटलीमा २१ हजार ६७, स्पेनमा १८ हजार २५५ तथा फ्रान्समा १५ हजार ७२९ जनाको मृत्यु भइसकेको छ ।

सन् २०१९ को डिसेम्बरमा चीनको वुहान शहरवाट कोरोनाको संक्रमण शुरू भएको थियो । कोरोना नियन्त्रणमा आएको चीनमा मंगलवार ४६ नयाँ संक्रमण देखा परेका छन् भने १ जनाको मृत्यु भएको छ ।

चीनमा संक्रमितको संख्या ८२ हजार २९५ पुगेको छ । चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ३ सय ४२ छ ।


कोरोनाको विश्वव्यापी अपडेट गरिरहेको वल्डमिटरका अनुसार नेपालको दक्षिणी छिमेकी भारतमा बुधवार बिहानसम्म संक्रमतिको संख्या ११ हजार ४ सय ८७ पुगेको छ । बुधवारसम्म भारतमा ३९३ जनाको मृत्यु भएको छ । 

नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएको छ । विश्वमा संक्रमित मध्ये ४ लाख ७८ हजार ६५९ निको भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x