×

NMB BANK
NIC ASIA

पश्चिम नवलपरासीका पत्रकारको कोरोना बीमा

जेठ ८, २०७७

NTC
Premier Steels

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखाले शाखामा आवद्ध सदस्य पत्रकारको कोरोना बीमा गराएको छ ।

Muktinath Bank

बीमा रकम प्रतिव्यक्ति ५० हजार रुपैयाँको रहेको छ । पश्चिम जिल्ला भारतसँग सीमाना जोडिएको र उच्च जोखिममा रही समाचार संकलन गर्नुपरेकाले शाखामा आवद्ध सबै सदस्यको बीमा गरिएको शाखा अध्यक्ष हरि शर्माले बताए ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शाखामा ६३ जना सदस्य आवद्ध छन् । आवद्ध सदस्यमध्ये केही विदेशमा रहेका र केहीको यसअघि नै बीमा भइसकेकाले १ जना कर्मचारीसहित ४९ जना सदस्यको बीमा गरिएको अध्यक्ष शर्माले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय पश्चिम नवलपरासीमार्फत बीमा गरिएको हो । बीमावापत लाग्ने सम्पूर्ण खर्च पत्रकार महासंघ जिल्ला शाखाले व्यहोरेको छ ।

Vianet communication

कोरोना परीक्षण गर्दा कुनै पनि व्यक्तिको पीसीआर पोजेटिभ रिपोर्ट आए बीमा रकम उपलब्ध हुने बीमा कम्पनीका शाखा प्रबन्धक नारायण न्यौपानेले जानकारी दिए । कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा रहेका पत्रकारको मनोबल उच्च बनाउन सरकारबाट कुनै सहयोग उपलब्ध नभएको अवस्थामा शाखामा आवद्ध पत्रकारलाई पेशाप्रति उत्साहित बनाउन बीमा गरिएको अध्यक्ष शर्माले बताए ।

सरकारी निकायबाट कुनै सहयोग प्राप्त नभएपनि शाखाले आवद्ध सदस्य र जिल्लामा कार्यरत अन्य पत्रकारलाई स्वास्थ्य सामाग्री, प्रेस ज्याकेट लगायतका सामग्री उपलब्ध गराउँदै आएको छ । 

यसैबीच पत्रकार महासंघले जिल्लामा कार्यरत सम्पूर्ण पत्रकारको पीसीआर परीक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको शाखा सचिव राजकुमार रेश्मीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x