मंसिर ५, २०८०
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
भारत कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित हुने देशको १०औँ नम्बरमा आएको छ।
भारतमा कोरोनामाथि अध्ययन,अनुसन्धान गर्ने सोधकर्ताहरुले संक्रमितको संख्या अझ बढ्न सक्ने चेतावनी दिएका छन्।
जोन्स हप्किन्स् विश्वविद्यालयको तथ्यांक अनुसार भारतमा संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगिसकेको छ, भने ४ हजार २४ को ज्यान गइसकेको छ।
बीबीसी हिन्दीले उल्लेख गरेअनुसार भारतमा संक्रमणको संख्या हरेक १३ दिनमा दुई गुणा बढिरहेका छन् । र, भारतमा लकडाउन पनि केही खुकुलोपन कायम गरिएको छ। जसकारण संक्रमितको संख्या अझ बढ्ने आकलन गरिएको छ।
महामारीरोग विशेषज्ञ प्राध्यापक भ्रमर मुखर्जीले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै भारतमा संक्रमणको घटनामा अझै कमी नआएको बताएकी छन्।
मुखर्जी टीमको अनुमान छ कि भारतमा जुलाइको सुरुवातमा भारतमा ६ लाख ३० हजारदेखि २१ लाख मान्छे कोरोना संक्रमित हुनसक्छन्।
We started the work on COVID-19 in India on March 16. Our first paper is now accepted and available in the special issue of the Harvard Data Science Review on COVID-19. It has been a transformative experience for many of us. I am so proud of this team! https://t.co/bv0zQy0w6w
— Bhramar Mukherjee (@BhramarBioStat) May 22, 2020
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...