×

NMB BANK
NIC ASIA

प्रदेश सभामा नेकपाकै सांसदको आक्रोश : सरकारको निर्णय एकातिर, व्यवहार अर्कैतिर ?

जेठ १४, २०७७

NTC
Premier Steels

कर्णाल प्रदेश सभा बैठकमा नेकपाका नेता एवम् प्रदेश सभा सदस्य यामलाल कंडेलले कोरोना विरुद्धको लडाईमा सरकारले रिर्पोट एकातिर र व्यवहार अर्कैतिर गरिरहेको बताएका छन् ।

Muktinath Bank

‘रिर्पोट र व्यवहारमा तालमेल मिलेको छैन । सरकार निर्णय गर्न सक्षम छ गरिरहेको छ । संघीय सरकारले गरेका निर्णयलाई आधार मानेर आफू भन्दा तलका स्थानीय तहसँग समन्वय भइरहेको छैन । आत्म समीक्षा गरौं काम गर्ने तरिका सुधार गरौं । प्रदेशमा भारतबाट आइरहेकाहरुलाई समन्वयात्मक रुपमा अघि बढाउन आग्रह गर्दछु,’ उनले भने, ‘बबई देखि गन्तब्य सम्मको यात्रा देख्दै खेरीको यात्रा विकराल छ, शोभनिय र उपयुक्त छैन । बबईबाट वीरेन्द्रनगर आउन तीन घण्टा लाग्छ । त्यहाँ अभिलेख तयार गरेर स्थानीय तहको सरकारसँग यी साधनबाट यति व्यक्ति आउँछन भनेर समन्वय गर्न जरुरी हुन्थ्यो । व्यवस्था गरेको भन्ने छ र व्यवहारमा देखिएको छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले यातायातको व्यवस्थापन के हो भन्दै सरकारलाई प्रश्न गरे ? ‘उद्धार कोही सरकारले गरेको, कोही व्यक्तिले गरेको भनिएको छ, तर आम नागरिक कोही ट्याक्टरमा छन्, कोही टिप्परमा छन, कोही ट्रकमा छन, कोही बसमा छन्, कोही धनगढीबाट आएका गाडी बेरोकटोक सुर्खेत आएका छन्,’ उनले भने, ‘कोरोना कर्णालीमा प्रतिकुल बन्दै गइरहेको छ । विद्यालयमा सबैलाई राख्नु पर्ने बाध्यता छ । सरकारले निर्देशिका जारी गरेको छ त्यो अनुसार क्वारेन्टाईन बनाउन सकिदैन,  तर सरकारले जसलाई जिम्मा दिएको छ सो अनुसार भएको पाइएन । अनुगमन गर्न घण्टाघरमा गए हुन्छ ।’


Advertisment
Nabil box
Kumari

क्वारेन्टाईनको सुरक्षासहितको व्यवस्थापन गर्न उनले सरकारलाई आग्रह गरे । ‘घण्टाघरमा हेर्दा प्रष्ट भइसकेको छ । संक्रमितलाई ल्याउने व्यवस्था छ भन्ने छ, तर कसैलाई सहि समयमा ल्याइएको छैन । आरडिटी पोजेटिभ आएका नागरिकलाई ट्याक्टरमा ल्याइन्छ,’ उनले भने, ‘आइसोलेसनमा ल्याउने व्यवस्था के मा ल्याउने हो ? कोसँग सम्पर्क छ, एम्बुलेन्स कहाँ छ ?’ 

Vianet communication

उनले वीरेन्द्रनगरलाई राम्रो राजधानी बनाउन खोजेपनि समस्याको राजधानी बनाइएको बताए । उनले भने, ‘यहाँको अवस्था लथालिङ्ग छ । हामी सबैको के सहयोग चाहिन्छ तयार छौं । जे समस्या परेको छ समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदछु ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x