×

NMB BANK
NIC ASIA

विदेशमा रहेका चन्द्रागिरीका बासिन्दाको लगत सङ्कलन शुरू

जेठ १७, २०७७

NTC
Premier Steels

चन्द्रागिरि नगरपालिकाले विदेशमा रहेका चन्द्रागिरिका बासिन्दाको लगत सङ्कलन कार्य शुरू गरेको छ ।

Muktinath Bank

काठमाडौँ उपत्यका प्रवेशको मुख्यद्धारमा रहेको चन्द्रागिरि नगरपालिकाले बन्दाबन्दी खुलेसँगै छिमेकी मुलुक भारत र विभिन्न देशबाट आउने व्यक्तिबाट कोरोना सङ्क्रमण फैलन सक्ने कुरालाई मध्यनजर राख्दै लगत सङ्कलन कार्य शुरू गरेको हो ।
 
नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले विदेशबाट आउने व्यक्तिबाट कोरोना सङ्क्रमण फैलन नदिन लगत सङ्कलन कार्य शुरू गरिएको जानकारी दिनुभयो । “विदेशबाट आउने व्यक्तिको तथ्याङ्क सङ्कलन गरी क्वारेन्टिनको उचित व्यवस्थापन गर्नका लागि लगत सङ्कलन शुरू गरेका हौँ”, उनले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थमन्त्री डा युवराज खतिवडाले बिहीबार सङ्घीय संसद्का दुवै सदनमा आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्य प्रस्तुत गर्दै विदेशमा रहेका स्वदेश फर्कन चाहने नेपालीलाई सहजीकरण गर्ने बताएका थिए ।
 
सरकारले स्वेदश फर्कन चाहने व्यक्तिको नामथर, स्थायी ठेगाना, स्वदेश फर्कन चाहने नागरिकको बसोबास रहेको देशको ठेगाना, स्वदेश फर्कन चाहने नागरिकको नेपालमा रहेका आफन्तको नामथर र सम्पर्क नम्बर उपलब्ध गराउन सबै स्थानीय तहलाई अनुरोधसमेत गरेको छ ।
 
चन्द्रागिरिले हाल नगर अस्पताल, मनमोहन अस्पताल र विभिन्न विद्यालयमा १०० श्ययाको क्वारेन्टिन निर्माण गरेको छ । चन्द्रागिरिले नगरपालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सशस्त्र प्रहरी बल अस्पताल बलम्बुको सहकार्यमा कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । चन्द्रागिरिमा पाँच जना कोरोना सङ्क्रमण भेटिए पनि सबै व्यक्ति निको भएर घर फर्किसकेका छन् । 
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x