×

NMB BANK
NIC ASIA

‘आर्ट अफ लिभिङ’ योग आशन फोटो प्रतियोगिता हुने

असार ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

‘द आर्ट अफ लिभिङ’ नेपालले  छैटौँ अन्तराष्ट्रिय योग दिवस विविध कार्यक्रम गरी मनाउने भएकाे छ।

Muktinath Bank

हरेक वर्षको अप्रिल २१ मा मनाइने अन्तराष्ट्रिय योग दिवस यो वर्ष कोभिड–१९ महामारीले अनलाइनमार्फत मनाइँदैछ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अप्रिल २१ अर्थात अन्तराष्ट्रिय योग दिवसको पहिलो दिन सूर्य नमस्कार स्पर्धाबाट योग सप्ताहको सुरुवात हुनेछ। सूर्य नमस्कार स्पर्धा भनेको सूर्य नमस्कारको लामो सेट अर्थात  १०८ राउण्ड सूर्य नमस्कार गर्नु हो। सूर्य नमस्कार एक राउण्डमा १२ स्टेप हुन्छन्। सूर्य नमस्कारलाई योगाको राजा पनि मानिन्छ।


Advertisment
Nabil box
Kumari

दिवसकाे अवसरमा योग फोटो प्रतियाेगिता पनि हुने भएकाे छ। जसमा कुनै एउटा योग आसनको फोटो आर्ट अफ लिभिङ नेपाललाई पठाउनुपर्ने हुन्छ त्यो फोटोमा आउने प्रतिक्रिया र निर्णायक मण्डलले गर्ने निर्णयबाट उत्कृष्ट योग आसनको फोटो छानिने छ। त्यस्तै जुन २० बाट श्री श्री योगा पनि राखिएको छ । दिवसकाे अवरमा याेग शिविर पनि हुनेछ।

Vianet communication
Laxmi Bank

 ‘मानवताको लागि योग’ भन्ने नारा दिएर आर्ट अफ लिभिङले यो वर्षको योग दिवस संसारभर मनाउन लागेको हो। 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x