×

NMB BANK
NIC ASIA

चीनले लद्दाखको पांगोङ त्सोमा सैन्य संख्या बढाएको भूउपग्रहीय तस्वीरमा देखिएको दाबी

असार १०, २०७७

NTC
Premier Steels

भारतसँग जोडिएको पूर्वी लद्दाख सीमामा चीनले विभिन्न चरणको वार्तापछि पनि आफ्ना सैनिकहरू नहटाएको भनी भारतले गुनासो गरेको छ । 

Muktinath Bank

ओपन सोर्स इन्टेलिजेन्स एनालिस्ट डिट्रेस्फाले भूउपग्रहीय तस्वीर जारी गरेको छ जसमा चीनको जनमुक्ति सेना पांगोङ त्सोमा बसिरहेको र क्रमशः सैनिक संख्या बढाउँदै गइरहेको देखिन्छ ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पांगोङ त्सोभन्दा १९ किलोमिटर दक्षिणमा उसका बढी सपोर्ट पोजिसन देखिएको छ । 


Advertisment
Nabil box
Kumari

भारत र चीनबीच लद्दाखमा चलिरहेको तनाव मंगलवारबाट केही कम भएको देखिन्छ । हिजो दुई देशको जनरल स्तरमा भएको वार्तापछि चीनले पूर्वी लद्दाखमा तनावग्रस्त क्षेत्रमा आफ्ना सैनिकहरू हटाउन सहमति जनाएको छ । 

Vianet communication

वार्तामा पूर्वी लद्दाखबाट सैनिकहरू हटाउने विधिलाई अन्तिम रूप दिने विषयमा ध्यान केन्द्रित गरिएको थियो । 

भारतले वास्तविक नियन्त्रण रेखामा मे ५ भन्दा पहिलेको स्थिति हुनुपर्ने अर्थात् चीन आफ्नो सीमातर्फ फर्कनुपर्ने भनेको बुझिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x