×

NMB BANK
NIC ASIA

तिब्बती नेता सांगेले दिए चीनको उद्देश्यका सम्बन्धमा नेपाललाई चेतावनी

असार ११, २०७७

NTC
Premier Steels

भारतको धर्मशालामा निर्वासित तिब्बती सरकारका प्रमुख लोबसाङ सांगेले सन् १९६० को दशकमा चीनले तिब्बत लिएदेखि भारतीय उपमहाद्वीपमा कब्जा जमाउन खोजेको भन्दै नेपाललाई चेतावनी दिएका छन् । 

Muktinath Bank

चीनले तिब्बतलाई जे गर्‍यो, नेपाललाई पनि त्यसै गर्न खोजेको सांगेले बताए । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डब्ल्यूआईओएनसँग कुरा गर्दै सांगेले चिनियाँ नेतृत्व पाँच औंला योजनालाई पूर्ण गर्ने दिशामा अघि बढिरहेको बताए । पाँचऔंले नीतिअनुसार तिब्बत दाहिने हातको पञ्जा हो भने लद्दाख, नेपाल, भुटान, सिक्किम र अरुणाचल प्रदेश पाँच औंला हुन् । 


Advertisment
Nabil box
Kumari

उनले भने, ‘सन् २०१७ मा दोक्लम घटना भएको थियो जुन सिक्किम र भुटानको सीमामा पर्छ अनि अहिले लद्दाख घटना भएको छ । यो सबै विशाल दीर्घकालीन विस्तारवादी रणनीतिको एक अंग हो र उनीहरू अहिले त्यसलाई कार्यान्वयन गरिरहेका छन् ।’
 

Vianet communication

सांगेले तिब्बत कसरी चीनको कब्जामा परेको थियो भनी बताए । उनका अनुसार, चिनियाँहरूले शुरूमा चीनबाट तिब्बतसम्म आउने सडक बनाए अनि त्यस सडकले तिब्बतीहरूका लागि समृद्धि ल्याउने भने । सडक बनेपछि ट्रक, ट्यांक र बन्दूक आउन थाले । लगत्तै तिब्बत चीनको कब्जामा आयो । 

चीनसँग दूरी कायम नभएमा नेपालले यस्तै नियति भोग्नुपर्ने सांगेको भनाइ छ । 

‘उनीहरूको निकै धूर्त रणनीति छ जसलाई एलिट कोअप्टेसन भनिन्छ । त्यो भनेको सबै सम्भ्रान्तलाई किनिदिने हो । उनीहरू तपाईंका राजनीतिक नेता, व्यापारिक नेता, बुद्धिजीवी, पत्रकार र धार्मिक नेताको पछि लाग्छन् ।

उनीहरू समुदायका सबै क्षेत्रमा रहेका सम्भ्रान्तलाई किनिदिन्छन् । वास्तवमा उनीहरूले नियन्त्रण गर्दा देशै विभाजित भएको हुन्छ । एकथरीले चीनको समर्थन गरिरहेका हुन्छन् भने अर्काथरीले आफ्नै देशको समर्थन गरिरहेका हुन्छन्,’ सांगेले डब्ल्यूआईओएनलाई बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x