×

NIC ASIA

गण्डकी प्रदेशमा शुक्रबार साँझ १४ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसहित प्रदेशमा संक्रमितको संख्या ८ सय ६ पुगेको छ । प्रदेशका विभिन्न जिल्लामा गरी बिहानमात्रै २५ जना नयाँ संक्रमित थपिएका थिए ।

Muktinath Bank

प्रदेश स्वास्थ्य निर्देशनालयले साँझ विज्ञप्ति जारी गरी लमजुङका ६, गोरखाका ५, पर्वतका २ र कास्कीका १ गरी १४ जना पुरुषमा संक्रमण पुष्टि गरेको जनाएको हो । जसअनुसार लमजुङको मध्यनेपाल नगरपालिकाका ५ जना छन् । उनीहरुमध्ये ५८ वर्षका २ जना, वर्ष २९, ३१ र ४५ छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेशीशहर नगरपालिकाका ५९ वर्षीय पुरुष पनि संक्रमित बनेका छन् । उता, गोरखाको पालुङटार नगरपालिकाका वर्ष २० र २४ का पुरुष, भीमसेन थापा गाउँपालिकाका वर्ष १६, २१ र २६ का पुरुष, पर्वतको फलेबास नगरपालिकाका ७० वर्षीय र मोदी गाउँपालिकाका २३ वर्षीय पुरुष कोरोना संक्रमित भएका छन् ।


Advertisment
Nabil box
Kumari

यस्तै, कास्कीको मादी गाउँपालिकाका २३ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ । संक्रमित देखिएका १४ मध्ये लमजुङ र कास्कीका संक्रमितको नमुना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र बाँकी गोरखा र पर्वतका संक्रमितको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको हो ।

Vianet communication

पोखराबाट शुक्रबार नै १७ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x