कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चीनले नक्कली सामान निकालेर संसारलाई बेच्ने गरेको कुरा सबैलाई थाहा छ ।
चीनमा ८३ टन नक्कली भेटिएको छ । वुहानमा केन्द्रीय कार्यालय रहेको चीनको ठूलो गहना कम्पनीले यो घोटाला गरेको हो ।
जिरो हेज नामक वेबसाइटमा छापिएको समाचारअनुसार, किंगोल्ड ज्वेलरी कम्पनी वुहानमा छ । यस कम्पनीले चीनका १४ वटा फाइनान्सियल कम्पनीहरूसँग विगत पाँच वर्षमा २.८ अर्ब डलर ऋण लिएको थियो । यो ऋण लिनका लागि ८३ टन नक्कली सुन (गोल्डबार) उसले जमानतका रूपमा राखेको पाइयो ।
चीनको निकट इतिहासमा सुनको सबभन्दा ठूलो घोटाला यसलाई मानिएको छ ।
किंगोल्ड ज्वेलरी कम्पनी नासड्याक स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो । यो कम्पनीले सुनको व्यापार गर्छ र यसको मार्केट क्याप ८० लाख डलर छ । कम्पनीका मालिक पूर्व सैन्य अधिकारी जिया झिहोङ हुन् ।
किंगोल्डले १६ अर्ब युआनका ऋणका लागि जमानतका रूपमा ८३ टन सुन रिजर्भमा राखेको थियो । पछि अनुसन्धानमा त्यो तामा रहेछ भन्ने पत्ता लाग्यो ।
चीन सरकारले यो पैसा असुल्नका लागि प्रक्रिया अघि बढाइसकेको छ ।
किंगोल्डले डोङगुआन ट्रस्ट कोअपरेटिभ लिमिटेडको ऋण नतिरेपछि त्यसले जमानतका रूपमा राखिएको सुन झिकायो । त्यसको अनुसन्धान गर्दा त्यो तामा रहेछ भन्ने पत्ता लाग्यो । त्यसपछि किंगोल्डलाई ऋण दिने कम्पनीहरूमा हंगामा भयो ।
किंगोल्डलाई सबभन्दा बढी ऋण दिने चाइना मिनशेङ ट्रस्टले सुन जचाउँदा ती त तामा रहेछन् भन्ने पत्ता लाग्यो ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...