×

NMB BANK
NIC ASIA

१६ मिनेट मात्र कम सुत्दा पनि स्वास्थ्यमा पर्छ असर !

असार २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कार्यालयमा राम्ररी काम गरेर दिन बित्छ र स्पष्ट दिमागका साथ काम गर्न सक्नुहुन्छ कि तनाव र व्याकुलताका कारण खराब दिन बिताउनुहुन्छ ? यी दुई परिस्थितिमा जम्मा १६ मिनेटको निद्राको अन्तर हुन्छ । 

Muktinath Bank

वैज्ञानिकहरूको अध्ययनमा यही कुरा देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्लीप हेल्थ नामक जर्नलमा प्रकाशित अध्ययनमा लेखिएअनुसार, कार्यालय खुल्ने दिनमा तपाईं कम सुत्नुुभयो भने काममा नकारात्मक असर पर्न सक्छ । 


Advertisment
Nabil box
Kumari

साउथ फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले १३० जना स्वस्थ कर्मचारीमाथि गरेको एक सर्वेक्षणले यो कुरा देखाएको हो । आईटी सेक्टरमा ती कर्मचारी काम गर्छन् । तिनको एउटा स्कूल जाने उमेरको बच्चा समेत थियो । सर्वेक्षणमा भाग लिएका सहभागीहरूले आफू हरेक दिन १६ मिनेट मात्र कम सुत्दा पनि वा राति राम्रो निद्रा नपर्दा पनि भोलिपल्ट कार्यालयमा उनीहरूको दिमागै राम्ररी नचल्ने स्थिति रहन्थ्यो ।

Vianet communication
Laxmi Bank

निद्राको कमीका कारण उनीहरूको तनावको स्तर बढ्दा काम र जीवनको सन्तुलनमा असर परिरहेको थियो । यी सबै कारणले गर्दा उनीहरू थकान अनुभव गर्छन् र समयअगावै उठ्छन् । 

विश्वविद्यालयकी सहायक प्राध्यापक सुमी ली भन्छिन्, ‘अध्ययनले कर्मचारीहरूलाई सुत्न प्रोत्साहित गर्न कार्यालयहरूलाई सुझाव दिएको छ । पूरा निद्रामा रहने मानिसले भोलिपल्ट कार्यालयमा राम्रो काम गर्न सक्छन् । उनीहरू काममा ध्यान केन्द्रित गर्न सक्छन् र गल्ती पनि कमै गर्छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x