बर्खामा गाडि चल्न छाडेपछि

सङ्खुवासभाको नुम बजारबाट भोटखोला गाउँपालिकाको लागि दैनिक उपभोग्य सामग्री खच्चडद्वारा ढुवानी गरिँदै । भोटखोलाको बरुण दोभानसम्म यातायातको सुविधा भए पनि कच्ची सडक र बर्खाको समय भएकाले खच्चडमार्फत सामान ढुवानीमा गरिएको हो । तस्बिरः सुजन बज्राचार्य/रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्