×

NMB BANK
NIC ASIA

ट्रम्पले राम्ररी कपाल नुहाउन नपाएको गुनासो गरेपछि सरकारले नियम परिवर्तन गर्ने

साउन २९, २०७७

NTC
Premier Steels

अमेरिकी सरकारले शावरबाट आउने पानीको मात्रा बढाउनका लागि शावरहेडको परिभाषा परिवर्तन गर्ने प्रस्ताव ल्याएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले राम्ररी कपाल नुहाउन नपाइएको गुनासो गरेपछि यो परिवर्तन ल्याउन लागिएको हो । 

Muktinath Bank

सन् १९९२ मा ल्याइएको एक कानूनअन्तर्गत अमेरिकाका बाथरूममा भएका शावरहेडबाट एक मिनेटमा ९.५ लिटरभन्दा बढी पानी निकाल्न पाइँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उपभोक्ता र संरक्षणवादी समूहहरूले यसमा संशोधनको प्रस्ताव अनावश्यक कदम भएको तर्क गरेका छन् । 


Advertisment
Nabil box
Kumari

ट्रम्पले अघिल्लो महिना गुनासो गरेपछि ऊर्जा मन्त्रालयले कानून संशोधनको प्रस्ताव ल्याएको थियो । 

Vianet communication

‘शावरहेडको कुरा नि । नुहाउन जाँदा पानी नै आउँदैन । हात धुन खोज्यो, पानी आउँदैन । के गर्नु गर्नु ? लामो समय शावरमुनि उभिइरहनु त ? किनकि मेरो कपाल पर्फेक्ट हुनुपर्छ । पर्फेक्ट,’ उनले भने । 

ऊर्जा संरक्षण समूह अप्लायन्स स्ट्यान्डर्ड्स अवेरनेस प्रोजेक्टका कार्यकारी निर्देशक एन्ड्रु डीलास्कीले मन्त्रालयको प्रस्ताव मूर्खतापूर्ण भएको बताए । 

‘राष्ट्रपतिलाई मज्जाले नुहाउन मन लागेको भए गजबले पानी फाल्ने शावरहेड किने भैगो नि । बढी पानी नाश गर्ने उपद्रो किन गर्नुपर्‍यो ?’ उनले भने । 

मन्त्रालयको प्रस्ताव कार्यान्वयन गरियो भने पनि अदालतमा त्यसविरुद्ध मुद्दा पर्ने रोयटर्स समाचार संस्थाले लेखेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x