उद्योगी चन्द्र ढकाललाई कोरोना संक्रमण

प्रतिष्ठित उद्योगपति चन्द्र प्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतवार गरेको स्वास्थ्य परीक्षणका क्रममा उनको सोमवार रिपोर्ट पोजेटिभ देखिएको हो । 


Advertisement

ढकालले आफूमाथि कुनै स्वास्थ्य समस्या वा लक्षण नदेखिएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै उनले आफूमा कोरोना संक्रमण पाइएको र घरमा सुरक्षित आइसोलेसनमा बसेको बताएका छन् । 


Advertisement

 

विश्वमै महामारीका रुपमा रहेको कोभिड १९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रुपमा रहेको सबैलाई जानकारी नै छ । यस समयमा म आफू...

Posted by Chandra Prasad Dhakal on Sunday, September 27, 2020
लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्