×

NMB BANK
NIC ASIA

ट्रम्पका सल्लाहकारले भने– मास्कको काम छैन, ट्विटरले हटायो पोस्ट

कात्तिक ३, २०७७

NTC
Premier Steels

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका सल्लाहकार स्कट एटलसले मास्कको काम छैन भनी लेखेको पोस्ट ट्विटरले हटाइदिएको छ । 

Muktinath Bank

गत अगस्ट महिनामा ह्वाइट हाउसको विज्ञान सल्लाहकारका रूपमा आएका एटलसले लेखेका थिए, ‘मास्कले काम गर्छ त ? गर्दैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मानिसहरूलाई मास्क लगाउनका लागि बाध्य पार्ने नीतिको समर्थन गर्न नसकिने पनि उनले बताए । 


Advertisment
Nabil box
Kumari

कोभिड–१९ का सम्बन्धमा भ्रामक जानकारी कसैले पनि फैलाउन नहुने किनकि यस्ता पोस्टले मानिसहरूलाई हानि पुग्ने ट्विटरका एक प्रवक्ताले बताएका छन् । यस ट्वीटले कम्पनीको नीति उल्लंघन गरेको उनको कथन छ । 

Vianet communication

ट्रम्प आफैं पनि मास्कलाई महत्त्वहीन वस्तुका रूपमा प्रस्तुत गर्ने गर्छन् । उनकै कतिपय ट्वीट पनि ट्विटरले हटाएको छ । आफू संक्रमित हुँदा पनि उनले मास्कलाई खासै महत्त्व दिएका थिएनन् । 

कोभिडका कारण अमेरिकामा २ लाख १५ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । 
 

एटसलसे आफ्नो ट्वीट हटाइनु सेन्सरशिप भएको बताए । मास्क लगाउने नीति प्रभावकारी नरहेको भनी बताउने आफ्नो उद्देश्य भएको उनले बताए । सामाजिक दूरीको पालन गर्न नसकिने अवस्थामा मात्र मास्क लगाउनुपर्ने भनी उनले स्पष्ट पार्न खोजे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x