×

NMB BANK
NIC ASIA

हराएको कुकुर मृत भेटिएपछि शोकमा परेर यी व्यक्तिले गरे आत्महत्या

कात्तिक १५, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

घरमा पालेको कुकुरलाई कतिसम्म माया गरिन्छ होला ? कुकुरको मृत्युपछि कसैले आफ्नो ज्यान नै गुमाउला ? भारतको मध्यप्रदेशमा एउटा दुःखदायी घटना भएको छ ।

Muktinath Bank

मध्यप्रदेशको छिन्दवाडा जिल्लाको सोनपुर मल्टीका वासिन्दा सोमदेव मण्डलको घरपालुवा कुकुर हराएको २ दिनपछि मृत फेला पर्‍यो । जसले गर्दा सोमदेव शोकमा परे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुकुरको मृत्युपछि आफ्नो सुनसान घरमा सोमदेवले आत्महत्या गरेको खबर प्रहरी कार्यालयमा पुगेपछि सबै झस्किएका छन् । मृतक सोमदेवका छोरा अमन मण्डलले भने, ‘हाम्रो घरमा एउटा कुकुर थियो । जसको मृत्यु भएपछि बुवा दुःखी थिए । उहाँले रक्सी पिउनुभएको थियो । हामी दिउँसो कामबाट घर फर्किंदा उहाँले घाँटीमा डोरी बाँधेर फाँसी लगाएको देख्यौं ।’


Advertisment
Nabil box
Kumari

स्थानीय कोतवाली थानाका प्रभारी मनीषराज भदौरियाले घटनाको जानकारी पाएपछि एक जना झुण्डिएको अवस्थामा फेला परेका जानकारी दिएको भारतीय सञ्चारमाध्यम आजतकले समाचार लेखेको छ । कुकुरको मृत्युपछि शोकमा परेर आत्महत्या गरेको जानकारी परिवारजनले दिएको प्रहरीले जनाएको छ ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x