×

NMB BANK
NIC ASIA

नायिकाहरूको मस्ती

मंसिर १४, २०७७

NTC
Premier Steels

लकडाउनको समयमा बलिउड कलाकारका लागि पछिल्लो समय माल्दिभ्स घुमघाम पहिलो रोजाइ बनिरहेको छ।

Muktinath Bank

पछिल्लो पटक नायिका सोनाक्षी सिन्हादेखि दिशा पटानीसम्म माल्दिभ्समा मस्ती गरिरहेका छन्। ‘दबंग गर्ल’को नामले चिनिने सिन्हाले सामाजिक सञ्जालमा आफ्ना केही तस्बिर सार्वजनिक गरेकी छन्। तस्बिरमा उनले समुद्री किनारमा मस्ती गरेको देख्न सकिन्छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लो समय फिल्म ‘मलंग’मा देखिएकी अर्की नायिका दिशा पटानी पनि हाल माल्दिभ्समै छिन्। माल्दिभ्सको समुद्री किनारमा खिचिएको बिकनी लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। नीलो रङको बिकिनीमा उनी निकै हट देखिएकी छन्। ‘दे दे प्यार दे’ फिल्मबाट चिनिएकी रकुल प्रीत सिंह पनि अहिले माल्दिभ्समै छिन्। उनी परिवारको साथ बिदा मनाउन त्यहाँ पुगेकी हुन्। उनी समुद्रको बीचमा सुन्तला रङको स्विम सुटमा समेत देखिएकी छन्।


Advertisment
Nabil box
Kumari

साउथ सुपरस्टार सामंथा रुथ प्रभु माल्दिभ्समा निकै मस्ती गरिरहेकी छन्। एक तस्बिरमा उनले समुद्र हेरिरहेको देख्न सकिन्छ। 

Vianet communication

त्यस्तै नायिका तारा सुतारिया पनि अहिले माल्दिभ्समा मस्ती गरिरहेकी छन्। उनले त्यहीँ आफ्नो जन्मदिनसमेत मनाएकी छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x