×

NMB BANK
NIC ASIA

किम जोङ उनले दिए कोरोना नियम नमान्नेलाई गोली हान्ने आदेश

मंसिर १४, २०७७

NTC
Premier Steels

दक्षिण कोरियाको गुप्तचर संस्थाका अनुसार, उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना संक्रमण रोक्नलाई लापरवाही गर्नेहरूलाई गोली हान्ने आदेश दिएका छन् । 

Muktinath Bank

उनले समुद्रमा माछा मार्न जान पनि प्रतिबन्ध लगाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनि अमेरिकालाई उत्तेजित बनाउने कुनै पनि कार्य नगर्न किमले कूटनीतिकर्मीहरूलाई आदेश दिएका छन् । 


Advertisment
Nabil box
Kumari

अमेरिकाका नयाँ राष्ट्रपति बाइडनले उत्तर कोरियाका सम्बन्धमा कस्तो दृष्टिकोण अपनाउने हुन् भन्ने विषयले किमलाई चिन्तित बनाइरहेको बुझिएको छ । 

Vianet communication

दक्षिण कोरियाका सांसदहरूलाई गुप्तचर संस्थाका अधिकारीहरूले निजी ब्रीफिङमा यो कुरा बताएका हुन् । 

एक सांसद हा के कुङले गुप्तचर संस्था एनआईएसलाई उद्धृत गर्दै किमले अत्यधिक क्रोध प्रदर्शन गरिरहेको र महामारीको आर्थिक असर न्यूनीकरणका लागि असंगत उपाय अपनाइरहेको बताए । 

उत्तर कोरियाले अघिल्लो महिना प्योङयाङमा रहेको एक उच्चस्तरीय मनी एक्सचेन्ज कम्पनीलाई विनिमय दरमा कमीका लागि जिम्मेवार ठहर्‍याएको उनले बताए । 

विदेशबाट ल्याएको सामानमा प्रतिबन्ध लगाउने सरकारी नियम उल्लंघनका लागि जिम्मेवार ठहर गरेर किम शासनले एक प्रमुख अधिकारीको हत्या गरेको पनि उनले एनआईसलाई उद्धृत गर्दै बताए । मारिएका अन्य अधिकारीको पहिचान खुलेको छैन । 

अनि समुद्री जललाई भाइरस संक्रमित हुन नदिन उत्तर कोरियाले माछा मार्न तथा नून उत्पादन गर्न रोक लगाएको पनि उनले जानकारी दिए । अनि दक्षिण कोरियाको एक औषधि कम्पनीले कोरोनाभाइरसको खोप बनाउन खोजिरहेकोमा उत्तरले कम्पनीको सिस्टम ह्याक गर्न खोजेको पनि उनले बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x