×

NMB BANK
NIC ASIA

नुवाकोटको विदुरमा औद्योगिक ग्राम बनाइने

मंसिर १५, २०७७

NTC
Premier Steels


नुवाकोटको विदुर नगरपालिका–१० स्थित शुभघाटमा औद्योगिक ग्राम सञ्चालन गरिने भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ को दफा ३ अनुसार २०७६ साल पुस ७ गते बसेको नगरपालिकाको बैठकको शुभघाटको कित्ता नं १२८६ मा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयानुसार ०७६ साल माघ २६ मा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, वाग्मती प्रदेशलाई उक्त जग्गाको उपयुक्तताका साथै कार्यपालिकाको निर्णयसहित नगरपालिकाले पत्राचार गरी पठाएको विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जानकारी दिए।

Muktinath Bank

प्रमुख पण्डितका अनुसार नगरपालिकाबाट पठाएको पत्राचारलाई समन्वय गरी उद्योग मन्त्रालय, वाग्मती प्रदेशले ०७६ माघ २८ गते उद्योग, मन्त्रालयलाई सिफारिससम्बन्धी सहमति पत्रसमेतका आधारमा जिल्लाको नापीबाट फिल्डबुक, टे«स एवं ब्लु प्रिन्ट नक्सा झिकाई पत्राचार गर्दा उक्त जग्गा सुकुम्वासी आयोगले विसं २०५८ मा कित्ताकाट गरी पुनः कित्ता नं ९६२ क्षे.फ. करीब १६३–०–०–० कायम रहेको मालपोत कार्यालय नुवाकोटको प.सं. ०७७÷७८ च.नं ४२३ मा गत महिनाको भदौ १८ गतेको पत्रचार गरी पठाएको थियो । उहाँले उक्त जग्गा घना मानव वस्तीभन्दा एक किमी र अन्तर्राष्ट्रिय सीमाभन्दा २०० सय मीटरभन्दा बढीको दूरीमा रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय स्रोतसाधन, कच्चापदार्थ, प्रविधि र सीपको परिचालन गरी साना लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गरी उद्योगको स्थापना, विकास र प्रवद्र्धन गरी बेरोजगार युवायुवतीलाई रोजगारको सिर्जना गर्नाका साथै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउँदै लान नगरमा छरिएर रहेको उद्योगलाई एकीकृत गरी व्यवस्थित गर्दै उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि औद्योगिक ग्रामको स्थापना हुन जरुरी रहेको उहाँको भनाइ छ ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x