मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपाको विघटित प्रतिनिधिसभाकी सांसद शान्ता चौधरीले प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेकी छिन् ।
उनले ‘मांसाहारी आन्दोलन भनेर शान्तिकामी नेपाली जनतालाई पटक–पटक किन द्वन्द्वमा धकेल्नु हुन्छ ?’ भन्दै प्रचण्डलाई प्रश्न गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत चौधरीले नेपाली जनता कसैको रैती नभएको भन्दै कसैलाई पद र शक्ति चाहिँदा भर्याङ बन्न नसक्ने बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘नेपाली जनता तपाईंका रैती हैनन्, तपाईंलाई जति बेला पद र शक्ति चाहिन्छ त्यतिबेला काटमार गरेर तपाईंको भर्याङ बनिदिने। तपाईंहरुको पद प्रतिको लगाव र कुर्सी खेलमा फेरि नेपाली जनताले बलिदान दिनु पर्ने कारण के छ ?’
उनले जनता नभड्काउन प्रचण्डलाई चेतावनी दिँदै नेपाली जनताले शान्ति र समृद्धि चाहेका बताएकी छिन् ।
आइतबार अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै प्रचण्डले अब साकाहारी आन्दोलनले मात्र पुग्ने अभिव्यक्ति दिएका थिए ।
उनले भनेका थिए, ‘ ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्यो, आक्रामक हुनुपर्यो । बाघ–सिंह गर्जिए जस्तो गर्जिनुपर्यो ताकि प्रतिक्रान्तिकारीहरुको मुटु हल्लियोस् । साकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...