×

NMB BANK
NIC ASIA

किसानको पक्षमा नबोलेको भन्दै अमिताभ माथि गालीको वर्षा

फागुन २, २०७७

NTC
Premier Steels

बलिउड अभिनेता अमिताभ बच्चन पछिल्लो समय आलोचित बनेका छन् । 

Muktinath Bank

भारतमा पछिल्लो पटक भएको किसान आन्दोलनमा मौन बसेको भन्दै समर्थकहरू नै उनीमाथि खनिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किसान आन्दोलनका पक्ष/विपक्षमा बलिउडका धेरै अभिनेता अभिनेत्रीहरूले आवाज उठाएपनि अमिताभ मौन बसेका थिए । 


Advertisment
Nabil box
Kumari

किसानको पक्षमा नबोलेको भन्दै उनलाई समर्थकहरूले आलोचना गरेका हुन् । 

Vianet communication

शनिवार सामाजिक सञ्जालमा उनले शुटिङ भइरहेको नयाँ चलचित्रबारे एक ट्वीट गरेका थिए । सो ट्वीटमा प्रतिक्रिया दिँदै प्रयोगकर्ता शिल्पा राजपूतले फिल्ममा अमिताभले किसानको भूमिका धेरै निभाएपनि वास्तविक जीवनमा यसबारे उनी नबोलेको टिप्पणी गरेकी छिन् । 

उनले अमिताभलाई ‘डरपोक’ मानिस समेत भनेकी छन् । उनले लेखेकी छिन्, ‘फिल्ममा किसानको भूमिका धेरै निभाएपनि असल जिन्दगीमा तपाईं एक डरपोक मानिस हो जसले किसानका लागि एक ट्वीट समेत गर्नुभएन ।’
अर्का एक ट्वीटर प्रयोगकर्ताले अमिताभलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘चम्चा’ समेत भन्न भ्याएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x