×

NMB BANK
NIC ASIA

शुभकामना यातायातले थप्यो ४ ओटा टाटा बस

फागुन १६, २०७७

NTC
Premier Steels

शुभकामना यातायातको साना ठुला सवारी साधनले चलाउँदै आएको विरुवा, वालकोट, कौशलटार, जडिबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, स्वयम्भु, ठुलो भर्‍याङ, बालाजु बाइपास, माछापोखरी पुगी सोहि रुट फिर्ता हुनेगरी सेवा पुर्याउदै आइरहेको रुटमा थप ४ ओटा बस सेवा संचालनमा ल्याएको छ ।  

Muktinath Bank

कम्पनीका अध्यक्ष सोमनाथ काफ्ले – “सिप्रदी ट्रेडिङ प्रा.लि.बाट टाटा कम्पनीका ७१२/४२ का ३२ सिट र बस प्राप्त भएपछि हालै २०७७ साल फाल्गुण १३ गतेका दिन थप ४ वटा टाटा बस विरुवा, वालकोट, कौशलटार, जडिबुटी, कोटेश्वर, बानेश्वर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, स्वयम्भु, ठुलो भर्‍याङ, बालाजु बाइपास, माछापोखरी पुगी सोहि रुट फिर्ता हुनेगरी सेवा बिस्तार गर्ने मौका पाएका छौं । थप भएका बस सहित अब शुभकामना यातायातले ६२ वटा बस र मिनीबसबाट उपत्यकामा सेवा दिईरहेका छौं र निकट भविष्यमा टाटा मोटर्स कम्पनीका सुविधा सम्पन्न बसहरु ल्याई अझ बढी सेवाग्राहीलाई सेवा दिने उदेश्य राखेका छौं ।”   


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ सेवा सुविधा सम्पन्न टाटा बसको शुभारम्भ कार्यक्रममा सूर्यविनायक न.पा. वडा नं. १ विरुवामा सूर्यविनायक नगर कार्यपालिका सदस्य तथा वडा नं. १ का वडा सदस्य अम्बिका न्यौपानेले पानसमा बत्ति बालेर बसहरूको रिबन काटेर शुरू गरेकी थिइन् । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x