×

NMB BANK
NIC ASIA

राजनीति तात्यो, भोट माग्दै कांग्रेस नेत्री प्रियंका डोको भिरेर चिया बगानसम्मै

फागुन १८, २०७७

NTC
Premier Steels

चुनाव नजिकिएका बेला नेताहरू मतदातालाई फकाउन के–के गर्छन् ? भारतको आसाम प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनका लागि भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी वाड्रा डोको भिरेर चिया बगानसम्मै पुगेकी छन् ।

Muktinath Bank

सोमवारदेखि आसामको चुनावी अभियानमा रहेकी प्रियंका नृत्य गरिरहेको अवस्थामा समेत देखिएकी थिइन् । मंगलवार उनी चिया बगानमा पुगेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आसामको तेजपुरमा हुन लागेको जनसभाअघि प्रियंकाले चिया बगानमा पुगेर महिला मजदुरसँग भोट मागेकी छन् । आसान निर्वाचनमा चिया बगान मजदुरको मुद्दा बलियो रहेको छ ।


Advertisment
Nabil box
Kumari

चिया बगानबाट फर्केपछि ट्वीट गर्दै प्रियंकाले लेखेकी छन्, ‘आसामको विविधतायुक्त संस्कृति नै आसामको शक्ति हो । आसाम यात्राका क्रममा भेटिएका व्यक्तिबाट महसूस भयो कि स्थानीयहरू यो विविधतायुक्त संस्कृतिलाई बचाउन प्रतिबद्धताबाट तयार छन् । आफ्नो संस्कृति र विरासत बचाउनका लागि आसामका जनताले गरिरहेको लडाइँमा कांग्रेस पार्टी उनीहरूको साथमा छ ।’

Vianet communication

सोमवार प्रियंकाले चुनावी अभियानकै क्रममा कामाख्या देवी मन्दिरमा पूजाआजा समेत गरेकी थिइन् । उनले स्थानीय आदिवासीसँग ट्राइबल डान्स समेत गरेकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x