×

NMB BANK
NIC ASIA

श्रीलंकामा खुल्यो भारतीय जनता पार्टी !

फागुन १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

एक महिनाअघि भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले भारतीय जनता पार्टी नेपाल र श्रीलंकामा समेत सरकार बनाउन सक्षम रहेको दाबी गरेका थिए । 

Muktinath Bank

त्यस बयानलाई नेपाल र श्रीलंका दुवै देशले कडा विरोध गरेपछि भाजपाको बेइज्जती भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रीलंकाको निर्वाचन आयोगले कुनै पनि विदेशी दलले श्रीलंकामा चुनाव लड्नै नपाउने बताएको थियो । 


Advertisment
Nabil box
Kumari

तर हालैका दिनमा श्रीलंकामा भारतीय जनता पार्टी खुलेको छ । 

Vianet communication
Laxmi Bank

कोलम्बोमा बस्ने अनि भारतीय मूलका तमिल नागरिक भेलुस्वमाी मुतुस्वामीले आईलंकाई भारतीय जनता काची नामक दल गठन गरेको घोषणा गरेका छन् । 

सबै श्रीलंकालीहरू अनि विशेषगरी तमिलहरूको सामाजिक आर्थिक विकासका लागि पार्टीले काम गर्ने उनको भनाइ छ । 

उनले शनिवार श्रीलंकाको उत्तरी भागमा रहेको जाफ्नामा पार्टी गठनको घोषणा गरेका हुन् । यस पार्टीलाई अंग्रेजीमा श्रीलंका भारतीय जनता पार्टी र सिंहलामा श्रीलंका भारतीय जनता पक्साया भनी चिनिनेछ । 

भाजपा नेता राम माधवले आइतवार बिहान एक ट्वीट गरेर श्रीलंकाको एक न्युज च्यानलको स्क्रीनशट शेयर गरेका थिए । त्यसमा मुत्थुस्वामीको परिचय श्रीलंका भारतीय जनता पार्टीका नेताका रूपमा दिइएको थियो । 

तर राम माधवले शेयर गरेको स्क्रीनशटवाला न्युज १ च्यानलले मुत्थुस्वामीलाई उद्धृत गर्दै यस दलको सम्बन्ध भाजपासँग नरहेको जनाएको छ । भारतले आफूहरूलाई सहायता गरेमा मिडियालाई खबर दिने उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x